×

Nic Asia
Dabur
Prabhu Bank

उत्तर पश्चिम इरानमा भूकम्पमा परी तीन जनाको मृत्यु, ८१६ घाइते

काठमाडाैं | माघ १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ८१६ जना घाइते भएका छन् । बिहान ९:४४ मा भूकम्प गएको हो । खोय काउन्टीमा यसको केन्द्रविन्दु रहेको र ७ किलोमिटर गहिराइसम्म यसको असर रहेको बताइएको छ ।

yONNEX
IME BANK INNEWS

मुख्य भूकम्पपछि थुप्रै परकम्प गएका थिए जसमा सबैभन्दा ठूलो ४.२ म्याग्निच्युडको  रहेको इरानी भूकम्प विज्ञान केन्द्रले जनाएको छ। भूकम्पका कारण खोय काउन्टीमा पनि अस्थायीरूपमा विद्युत अवरुद्ध भएको थियो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भूकम्प प्रभावित क्षेत्रबाट प्राप्त विवरणअनुसार ग्रामीण क्षेत्रमा भने यसको ठूलो क्षति भएको अनुमान गरिएको छ ।
दुई हप्तामा यो प्रदेशमा गएको यो दोस्रो ठूलो भूकम्प हो । गत जनवरी १९ मा खोय काउन्टीमा गएको ५.४ म्याग्निच्युडको भूकम्पमा परी १९० भन्दा बढी व्यक्ति घाइते भएका थिए।


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ६, २०७९

इन्डोनेसियाले बालीमा रहेको ४७ जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ ।  ती विदेशीहरूले पर्यटन भिसाको दुरुपयोग गर्दै काम गर्न थालेपछि इन्डोनेसियाले उनीहरूलाई निकालेको हो । निकालिएकामध्ये १३ जना...

चैत ६, २०७९

क्यानडाले जापान, दक्षिण कोरिया र अमेरिकासँग मिलेर नयाँ क्वाड बनाउने प्रस्ताव राखेको छ ।  चीन र रुसलाई टक्कर दिनका लागि यो क्वाड बनाइने जापानी अधिकारीहरूले बताएको क्योदो न्युजले खबर दिएको छ ।  ...

चैत ६, २०७९

शाङ्हाई कोअपरेशन अर्गनाइजेशन अन्तर्गत साझा बौद्ध विरासत शीर्षकमा भारतले गत साता एउटा सम्मेलनको आयोजना गरेको द हिन्दू पत्रिकाले खबर दिएको छ ।  उक्त सम्मेलनमा रुस, चीन, पाकिस्तान, ताजिकिस्तान, बेलारुस, बह...

चैत ६, २०७९

फिनल्यान्ड संसारको सबभन्दा खुशी मुलुकको सूचीमा लगातार छैटौंपटक पहिलो स्थानमा परेको छ ।  एक दशकभन्दा बढी अवधिदेखि प्रकाशित गर्दै आइएको यस सूचीमा अभूतपूर्व उपलब्धि हासिल गर्न फिनल्यान्ड सफल भएको हो । ...

चैत ६, २०७९

प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदा बीच  आज  विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ ।   भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले आज &nb...

चैत ६, २०७९

जापानका प्रधानमन्त्री फुमिओ किशिदा अहिले भारत भ्रमणमा छन् ।  त्यसक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीको हैदराबाद हाउसमा भेटघाट गरेका छन् । भेटघाटकै क्रममा मोदीले किशिदालाई जालीको बाकसम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x