चैत ६, २०७९
च्याटजीपीटी संसारभरि क्य्राश भएको छ । अहिले प्रयोगकर्ताहरूले यो एआई च्याटबोट उपयोग गर्न पाएका छैनन् । के कारणले च्याटजीपीटी नचलेको भनी थाहा हुन सकेको छैन । अहिले च्याटजीपीटीको लगइन गर्न खोज्द...
काठमाडाैं | माघ १५, २०७९
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीका कारण अवरुद्ध कुष्ठरोग सेवामा देखिएको कमीलाई सम्बोधन गर्न दक्षिण पूर्वी एसिया क्षेत्र र विश्वका देशहरूलाई आग्रह गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले आइतबार जारी एक विज्ञप्तिमा भनिएको छ, “शून्य कुष्ठरोग सङ्क्रमण, शून्य कुष्ठरोग अशक्तता र शून्य कुष्ठरोग कलङ्कको प्रयासलाई तीव्रता दिन राष्ट्रहरूलाई आह्वान गरेको हो ।”
डब्लुएचओका दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले जारी गरेको प्रेस विज्ञप्तिमा कुष्ठरोग चाँडै पत्ता लागेमा शतप्रतिशत निको हुने उल्लेख छ । कुष्ठरोग निवारणका लागि थालिएका सेवाहरू पुनःस्थापित गर्न काम गर्नुपर्नेमा उउनको जोड छ ।
बिरामीलाई दिइने एकल–मात्रा रिफाम्पिसिन केमोप्रोफिलेक्सिसको उत्पादन बढाउन, सक्रिय सङ्क्रमितको सङ्ख्या पत्ता लगाउन र शीघ्र निदान र उपचार सुनिश्चित गर्न ध्यान केन्द्रित गरिनुपर्नेमा जोड दिँदै यसमा डब्लुएचओले अविभावकीय भूमिका खेलिरहने उनकाे भनाइ छ ।
यस वर्षको विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग अन्त्य गरौँ’ भन्ने रहेको छ । सन् २०२१ मा एक लाख ४० हजार कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन्, जसमध्ये ९५ प्रतिशत नयाँ सङ्क्रमित विश्वका प्राथमिकता प्राप्त २३ देशमा देखिएका छन् । तीमध्ये छ प्रतिशतमा देखिने विकृति वा ग्रेड–२ अपांगता (जीटुडी) देखिएको थियो । नयाँ सङ्क्रमितमध्ये छ प्रतिशतभन्दा बढी १५ वर्षमुनिका बालबालिका रहेका छन् । सन् २०२० देखि २०२१ सम्ममा नयाँ सङ्क्रमितको सङ्ख्यामा १० प्रतिशतले वृद्धि भएको छ ।
च्याटजीपीटी संसारभरि क्य्राश भएको छ । अहिले प्रयोगकर्ताहरूले यो एआई च्याटबोट उपयोग गर्न पाएका छैनन् । के कारणले च्याटजीपीटी नचलेको भनी थाहा हुन सकेको छैन । अहिले च्याटजीपीटीको लगइन गर्न खोज्द...
चीनका राष्ट्रपति सी चिनपिङ सोमवार रुसको राजधानी मस्को पुगेका छन् । तीनदिने राजकीय भ्रमणका क्रममा उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटघाट गर्नेछन् । शिखरबैठकमा दुवै पक्षले ऊर्जा तथा सैन्य क्...
इन्डोनेसियाले बालीमा रहेको ४७ जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ । ती विदेशीहरूले पर्यटन भिसाको दुरुपयोग गर्दै काम गर्न थालेपछि इन्डोनेसियाले उनीहरूलाई निकालेको हो । निकालिएकामध्ये १३ जना...
फिनल्यान्ड संसारको सबभन्दा खुशी मुलुकको सूचीमा लगातार छैटौंपटक पहिलो स्थानमा परेको छ । एक दशकभन्दा बढी अवधिदेखि प्रकाशित गर्दै आइएको यस सूचीमा अभूतपूर्व उपलब्धि हासिल गर्न फिनल्यान्ड सफल भएको हो । ...
जापानका प्रधानमन्त्री फुमिओ किशिदा अहिले भारत भ्रमणमा छन् । त्यसक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीको हैदराबाद हाउसमा भेटघाट गरेका छन् । भेटघाटकै क्रममा मोदीले किशिदालाई जालीको बाकसम...
मलेसियामा गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ हिकाई पुगेको छ । गत वर्ष यसको सङ्ख्या ४५ हजार ६२ युनिट रहेको मलेसियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ। एसोसिए...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...