चैत ५, २०७९
बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारमा रहेको विक्रम नामको एकसिँगे गैँडा । तस्बिर-रासस
एनप्याब्सन तनहुँको आयोजनामा दमौलीमा जारी दशौं खेलकुद महोत्सवमा कौरा नृत्य प्रस्तुत गर्दै ग्रिनस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी । जिल्लामा कौरा नृत्य निकै प्रख्यात छ । तस्बिर-रासस
बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारमा रहेको विक्रम नामको एकसिँगे गैँडा । तस्बिर-रासस
नुवाकोटको त्रिशूलीमा रहेको उपोष्ण प्रदेशीय बागवानी विकास केन्द्रको फार्ममा उत्पादित रेडरेडी जातको लटरम्म फलेको मेवा । उत्पादित मेवा प्रतिकेजी ५० रुपैयाँमा स्थानीय बजारमा नै कारोबार हुने गरेको छ । तस्व...
अन्नपूर्ण पदमार्गमा पर्यटनको चहलपहल बढिरहेको बेला विदेशी साइकल यात्री मनाङमा । तस्वीरमा नासो गाउँपालिका–१ म्यार्दी भीरको सडकमा साइकलमा मनाङ जाँदै गरेको दृश्य । तस्वीर : नवीन लामिछाने/रासस
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित फूलपातेडाँडामा आयआर्जनका लागि नेपाली हाते कागज बनाउँदै उद्यमी महिला । तस्वीर : दिलकुमार लिम्बू/रासस
भद्रकालीस्थित शनिबार नेपाल चलचित्र कलाकार सङ्घको चुनावमा मतदान गर्दै नायिका रेखा थापा । तस्बिरः रासस
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा फुल्दै गरेको चाँपको रुख । तस्वीर : दिलकुमार लिम्बू/रासस
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...