×

Nic Asia
Dabur
Prabhu Bank

केन्द्रीय कमिटी बैठकमा माधव नेपालले भने- एक सदस्यले ३ जनाको मत बटुल्न नसक्दा थ्रेसहोल्ड कटेन

काठमाडाैं | माघ २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ४ मंसिरको निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा नआएको बताएका छन् ।

yONNEX
IME BANK INNEWS

पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रत्यक्षमा १० सिट जिते पनि पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्नु दुःखद् भएको बताएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘निर्वाचनको परिणाम हामीले सोचेजस्तो भएन । १० सिटमा विजय हासिल भए पनि ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनौं । हामीबाट त्रुटि भयो । माथिबाट त्रुटि भयो । हामीले आकलन गर्दागर्दै पनि त्रुटि भएको छ’, उनले भने, ‘१ लाख ३६ हजार पार्टी सदस्यले तीन जनाको पनि मत प्राप्त गर्न नसक्ने हो भने ती सदस्यको के काम ?’

चार सय जनाको केन्द्रीय सदस्य रहेको भन्दै उनले प्रत्येक केन्द्रीय सदस्य खटे कि खटेनन् भन्ने पनि प्रश्न रहेको बताए ।


Advertisment
Lokantar App
Saurya island

समानुपातिकका प्रचार गर्न पाइँदैन भन्ने पनि सुनिएको भन्दै गठबन्धनको धुनमा त्यसको भूत ज्यादा सवार भयो कि भन्दै प्रश्न पनि उठाए ।

पार्टीले अब समीक्षा गर्नुपर्ने उनले बताए । एउटा घटनाले मात्रै सबैथोक नसकिने भन्दै उनले लामो यात्रामा कमजोरी सुधार गरेर जानुपर्ने पनि प्रस्ट्याए। 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।  बुधवार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यक...

चैत ७, २०७९

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनैपनि गल्ती गर्ने छुट नरहेको बताए।  मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठ...

चैत ७, २०७९

चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद् गरेका छन् । पुनले प्रचण्डसँग सोमबार...

चैत ७, २०७९

आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।  बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी...

चैत ७, २०७९

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नभएका १७ आंगिक क्याम्पसलाई तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।  स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका...

चैत ७, २०७९

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल मुस्लिम सङ्घको चौथो महाधिवेशन आगामी जेठ २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।  सङ्घको आज बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका कार्यवाहक अध्यक्ष अताव...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x