फागुन ९, २०७९
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ देखि १४ गतेसम्म हुनेभएको छ । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठ...
अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर सक्रिय पवन ओलीको नयाँ गीत 'डाली लपक्कै' सार्वजनिक भएको छ।
पवन ओलीको शब्द संगीत रहेको सार्वजनिक गीतमा स्वर ओली र गायिका शान्तिश्री परिवारको स्वर सुन्न सकिन्छ। गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन्।
गायक ओलीका यसअघिका 'बुटवल बसपार्क' ,'धानै कुट्ने ढिकी' ,'माछी बस्यो खोलीमा पानी' लगायतका गीतहरू छन्।
मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ।
सार्वजनिक गीतलाई निकै सुन्दर तरिकाले निर्माण गरिएको छ। लोक शैलीको गीतलाई नवराज उप्रेतीले खिचेका हुन्। म्युजिक भिडियोमा विमला तामाङको मेकअप र मिलन विश्वकर्माको सम्पादन छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन फागुन १२ देखि १४ गतेसम्म हुनेभएको छ । प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठ...
गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडि बढाएका छन्। उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरियो। सन्तोष सुनारको शब्द र...
भ्यालेन्टाइन डेको अवसरमा गायक राज दोङ र गायिका जितु लोप्चनको स्वरमा रहेको तामाङ भाषाको गीत ‘कोन्ज्यो’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा राज दोङको शब्द र संगीत सरोज लामाको एरेन्ज रहेको छ ।&n...
गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ कि विजेता गायिका सज्जा चौलागाईंको लेखन र स्वर रहेको गीत ‘तिमीसँग’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा आय...
प्रायःजसो गीत लेखन, संगीत सिर्जना, गायन, मोडलिङ एवं भिडियो निर्माणमा व्यस्त भइरहने लोकदोहोरी क्षेत्रका कलाकारहरू यतिबेला चुनावी माहोलमा छन् । लोकदोहोरी गीतसँग सम्बन्धित कलाकारको पेशागत संस्था ‘...
वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रह...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...