×

Nic Asia
Dabur
Prabhu Bank

सर्लाहीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइलक चालकको मृत्यु

काठमाडाैं | माघ २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सर्लाहीको मलंगवा नगरपालिका-४ मा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

yONNEX
IME BANK INNEWS

ना१क ४९५१ नम्बरको स्कुल बसले भारतीय नम्बर प्लेटको बीआर ०६ पीबी ३५१३ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिएको थियो। 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीकै कविलासी नगरपालिका-९ बस्ने १८ वर्षीय दीपेन्द्र महतोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई प्रादेशिक अस्पताल मलंगवामा लगिए पनि उपचार क्रममा मृत्यु भएको  हो ।


Advertisment
Lokantar App
Saurya island

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत २, २०७९

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।  प्रहरी प्रवक्...

चैत ५, २०७९

चोरीको मोटरसाइकल सहित काठमाडौको चन्द्रागिरी नगरपालिका १५ स्थित ढुङगेअड्डाबाट शनिबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घादिङको गल्छी गाउँपालिका ४ घर भइ हाल काठमाण्डौको नैकाप बस्दै आएका ३२ वर्षीय ...

चैत ३, २०७९

महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडबाट प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय ...

चैत ३, २०७९

मोरङको बेलबारी नगरपालिका–१ मा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । फागुन २५ गते बेलबारी–१ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले पत्नी देवी महतलाई मासु काट्ने दाउले काटेर मारेको ईल...

चैत ५, २०७९

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संगठनमा कुनै पनि व्यक्ति विशेषको दया मायाले होईन पद्धतीले सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन्  । राष्ट्रिय सशस्त्र प्रहरी...

चैत ६, २०७९

प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x