चैत ६, २०७९
काठमाडौं-तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नु भएको छ । कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं ।...
हालै भारतीय प्रतिष्ठित अवार्ड पद्मभूषणबाट सम्मानित दक्षिण भारतीय गायिका वाणी जयरामको ७७ वर्षको उमेरमा निधन भएको छ ।
उनको टाउकोमा लामो समयदेखि चोट लागेको थियो, जसका कारण उनी बिरामी भइरहन्थिन् । उनी शनिबार बिहान चेन्नईस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।
वाणी जयराम दक्षिण भारतीय चर्चित प्लेब्याक सिंगर थिइन् ।
सन् १९४५ मा तमिलनाडुको वेल्लोरमा जन्मिएकी वाणीले आफ्नो करियरमा तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूलगायत १९ भाषामा १० हजारभन्दा बढी गीत गाएकी छन् । केही समयअघि वाणीले आफ्नो सांगीतिक करियरको ५० वर्ष पूरा गरेकी थिइन् ।
वाणीले बलिउडमा पनि धेरै उत्कृष्ट गीत पनि दिएकी
सन् १९८० मा फिल्म 'मीरा'को ‘मेरे तो गिरधर गोपाल...’ गीतका लागि वाणीलाई फिल्मफेयर अवार्डबाट सम्मानित गरिएको थियो।
उनले चलचित्र गुड्डीमा गाएको 'बोले रे पपिहारा' गीत पनि निकै चर्चित भएको थियो । यसका साथै सन् १९९१ मा संगीतपीठ सम्मानबाट पनि सम्मानित भएकी थिइन्। वाणी यो सम्मान पाउने सबैभन्दा कान्छी गायिका थिइन् । त्यतिबेला उनको उमेर मात्र ४६ वर्षको थियो।
वाणीले एमएस इलैयाराजा, आरडी बर्मन, केवी महादेवन, ओपी नय्यर र मदन मोहनजस्ता दिग्गज संगीतकारहरूसँग काम गरे। उनले चलचित्र स्वप्नमबाट करियर शुरू गरेका थिए ।
काठमाडौं-तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नु भएको छ । कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं ।...
पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखि नै ठप्प बनेका...
इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ शुरू भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ शुरू भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ...
कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक/एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्व...
राहदानी विभागले मङ्गलबार अर्थात् घोडेजात्राको बिदाका दिन पनि आफ्नो सेवा दिने भएको छ । सरकारले घोडेजात्राका अवसरमा मङ्गलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जना...
बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा रोगको संक्रमण फैलिएको हो । यी वडाका करीब ६० पशु चौपा...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...