×

Nic Asia
Dabur
Prabhu Bank

बाघको पुच्छर छुने हुँदा गयो ज्यान

काठमाडाैं | फागुन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतको मध्य प्रदेशमा रहेको खाडगोनमा एक व्यक्तिले बाघको पुच्छर छुने हुँदा ज्यान गुमाउनुपरेको छ । 

yONNEX
IME BANK INNEWS

सन्तोष नामक ती कृषकले गाउँमा आइपुगेको बाघको पुच्छरमा लट्ठी हानेका थिए । बाघले कस्तो प्रतिक्रिया जनाउँछ भनी उनले हिर्काएको वन अधिकारीहरूले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

त्यसपछि बाघले उनको गर्दनको पछिल्लो भागमा झाप्पु हानेर गहिरो घाउ बनाइदियो । सन्तोषलाई अस्पताल लगिएको थियो र उनको मृत्यु त्यहीँ भयो । 

आक्रमण गर्ने बाघ त्यहाँबाट जंगलतर्फ भाग्यो । त्यसलाई पत्ता लगाउन सकिएको छैन । 


Advertisment
Lokantar App
Saurya island

वन विभागले गाउँलेहरूलाई जंगलतर्फ नजान र बाघलाई नचलाउन आग्रह गरेको छ । 

उक्त बाघ महाराष्ट्रको यवाल वन्यजन्तु आरक्षबाट खाडोगनमा रहेको चिडिया वन परिसरमा आइपुगेको वन अधिकृतहरू बताउँछन् । 

Vianet communication

बाघ ठूलो शिकार गरेर आराम गरिरहेको बेलामा गाउँलेहरू त्यसलाई सताउन पुगेका थिए । त्यसैक्रममा सन्तोषले बाघको पुच्छरमा लट्ठी हिर्काउँदा बाघले सांघातिक आक्रमण गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत ८, २०७९

थाइल्यान्डको पटायामा एक पर्यटक बन्जी जम्प गर्ने क्रममा फोहर पानीमा जाकिएका छन् ।  बन्जीको डोरी चुँडिएपछि हङकङबाट आएका माइक नामक पर्यटक पानीमा चोबलिएका हुन् ।  पछि उनलाई उद्धार गरिएको थियो ।&nbs...

चैत १८, २०७९

चीनका पुरातत्त्वविद्हरूले २४ सय वर्ष पुरानो फ्लश ट्वाइलेट भेटेका छन् ।  सम्भवतः यो संसारकै सबभन्दा पुरानो फ्लश ट्वाइलेट हो । यो ट्वाइलेट छिन राजवंशको समयको हो ।  यत्तिका वष्र्याअघि पनि सरसफाइमा चि...

चैत ६, २०७९

भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् ।  सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...

चैत १४, २०७९

अमेरिकाको एक सडकमा दुर्घटनाग्रस्त भएको गाडीको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।  सेतो ट्रकको पांग्रा खुस्केर देब्रे लेनमा गुडिरहेको किया कारसँग ठोकिएको अनि कार हावामा उडेर सडकमा खसेको भिडियोमा देखि...

चैत ७, २०७९

नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् ।  कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...

चैत ७, २०७९

कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ ।  चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ ।  चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x