चैत १४, २०७९
सत्ता साझेदार दल १० दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबारको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली ...
काठमाडाैं | फागुन २९, २०७९
राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवहरूले ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ ।
कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो ।
कतिपय कर्मचारीको शुरू सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा बढुवाको विवरण समेत अद्यावधिक नरहेकाले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए ।
'यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि हो,' उनले भने ।
निजामती सेवा नियमावली- २०५० को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको हो ।
हेर्नुहोस्, सूचना :
सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि शुरूमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहको छ ।
विवरण अद्यावधिक गर्न किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ ।
हाल निजामती सेवामा सचिवसरहका ७० र सहसचिव सरहका सबै सेवा समूहका झन्डै ७ सय ५३ कर्मचारीहरू कार्यरत रहेका छन् ।
संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने भनिरहेकै समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्न लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
सत्ता साझेदार दल १० दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबारको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली ...
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलको बैठकम...
लुम्बिनी प्रदेशका पहाडी जिल्लाको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल पुगेका छन् । एमालेको मिसन ग्रासरुट अभियानको सिलसिलामा पाल्पा पुगेका ओलीले बुधवार बिहान काल...
मन्त्रालय भागबण्डा टुंग्याउन बसेको सत्तारुढ गठबन्धनको बैठक फेरि निष्कर्षविहीन बन्न पुगेको छ । मंगलवार साँझ कुनै सहमति नभएपछि बुधबार बिहान साढे ९ बजेपछि दुई घण्टा छलफल भए पनि निष्कर्षमा नपुगिएको लोसपाका नेता...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । करीब २ हप्तादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौं आएका मिटरब्याजी पीडि...
भक्तपुरको भत्केकोपाटीदेखि नगरकोटसम्म ७.५ किलोमिटर सडक निर्माण गर्ने गरी ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...