×

Nic Asia
Dabur
Prabhu Bank

आफ्ना संरचना र उपकरणमा क्षति भएको खबर गर्न नेपाल टेलिकमको आग्रह

काठमाडाैं | फागुन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल टेलिकमले आफ्ना विभिन्न स्थानमा रहेका विविध उपकरण र संरचनामा क्षति पुगेको भन्दै क्षतिको सूचना दिन अनुरोध गरेको छ। 

yONNEX
IME BANK INNEWS

आज एक सूचना जारी गर्दै टेलिकमले आफ्ना विभिन्न उपकरण र संरचनामा क्षति भएकाले सेवा प्रवाहमा अवरोध भइरहेको जनाएको छ। 


Advertisment
RMC TANSEN
NIC ISLAND BOX

त्यस्ता उपकरण र संरचनामा क्षति हुँदा दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको टेलिकमले जनाएको छ। 

कम्पनीका संरचनाहरूमा क्षति पुर्‍याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरिदिन टेलिकमले आग्रह गरेको छ। 


Advertisment
Lokantar App
Saurya island


 

Vianet communication
hAMROPATRO BELOW NEWS
JYOTI
TATA Below
चैत ९, २०७९

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै पहिलो मल्टी-गिग इन्टरनेट सार्वजनिक गरेको छ। यो अत्याधुनिक प्रविधिको...

फागुन १९, २०७९

संरचना निर्माण वा विस्तारको काम गर्न स्थानीय तहहरूलाई नेपाल टेलिकमले अनुरोध गरेको छ।  जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा आ...

फागुन २, २०७९

भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न...

चैत १४, २०७९

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोअन्तर्गत डिजिटल वालेट 'हाम्रो पे' शुरू भएको एक महिनामै एक लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता ...

फागुन ७, २०७९

रुसको प्रोग्रेस एमएस-२१ कार्गो अन्तरिक्ष यानको भग्नावशेष प्रशान्त महासागरको गैर-नाभिगेबल भागमा खसेको रुसको राज्य निगम रोस्कोसमोसले आइतबार जनाएको छ ।  अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अनडक गरेपछ...

चैत २, २०७९

सामाजिक सञ्जाल यूट्युब सर्वाधिक हेरिने यापमध्ये एक हो ।  संसारभरि यूट्युबका लगभग २.५ अर्ब प्रयोगकर्ता छन् ।  यूट्युब भिडियोबाट पनि तपाईंको फोनमा मालवेयर भाइरस आउन सक्छ भन्ने कुरा जान्दा तपाईंलाई...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x