×

Nic Asia
Dabur
Prabhu Bank

१४.४४ अंकले घट्यो नेप्से

काठमाडाैं | चैत १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४.४४ अंकले घटेर एक हजार नौ सय ३८.६२ अंकमा कायम भएको छ।

yONNEX
IME BANK INNEWS

आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर एक अर्ब २० करोड २१ लाख ४१ हजारमा  कारोबार भएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आजको कारोबारमा व्यापार समूह १०.५७ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९.४६ र लघुवित्त समूहको उपसूचक ६८.३५ अंकले घटेको छ ।


Advertisment
Lokantar App
Saurya island

साथै बैंकिङ समूह ९.९४, विकास बैंक समूह २७.२४, वित्त समूह १४.१६, होटल तथा पर्यटन ७.३९ र जलविद्युत् समूह ९.६९ अंकले घटेको छ ।

त्यसैगरी लगानी समूह ०.४३, उत्पादन तथा प्रशोधन समूह ३२.४२, म्युचुअल फन्ड ०.०३, निर्जीवन बीमा समूह १७.०६ र अन्य समूह ४.१२ अंकले घटेका छन् ।

Vianet communication

आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै ५.९० अंकको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंकको सबैभन्दा धेरै १० करोड ३५ लाख २२ हजार बराबरको एक लाख ३८ हजार पाँच सय ९३ कित्ता शेयर किनबेच भएको छ ।

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत ६, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२ दशमलव ६५ अङ्कले उकालो लागेर एक हजार नौ सय ४९ दशमलव शून्य छ मा पुगेको छ ।...

चैत १५, २०७९

ग्लोबल आईएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न गरेको छ ।  नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिकाअनुरुप हरेक वर्ष मार्च महिनामा...

चैत ९, २०७९

सन् २०२३ मार्च १४ मा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष श्री सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबी बैंकको भ्रमण गरेको छ। ...

चैत ३, २०७९

एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहित नयाँ घर कर्जा घोषणा गरेको छ । यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्&z...

चैत १०, २०७९

नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले चैत्र ९ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो...

चैत १५, २०७९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको कालिमाटीमा आज एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम गरेको छ। अन्तराष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिब ४०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यान...

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

पञ्जाबदेखि कोशीसम्म पहिचानको द्वन्द्व : यसरी निस्किन्छ समाधान

चैत १८, २०७९

यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

ad
x