जेठ २२, २०८०
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइच...
भारतको कर्नाटकमा विधान परिषद्का सदस्य तथा भारतीइ जनता पार्टीका नेता आर शंकरको घरमा कमर्सियल कर विभागले छापा मारेको छ ।
त्यसक्रममा विभागका अधिकारीहरूले ६ हजार सारी र ९ हजार स्कूल ब्याग जफत गरेका छन् ।
विधानसभा निर्वाचन नजिकिँदै गर्दा शंकरले मतदाताहरूलाई लोभ्याउनका लागि यी कुराहरू भेला पारेको आशंका गरिएको छ ।
लोकायुक्त प्रहरीका तर्फबाट भाजपा विधायक मदल विरुपाक्षप्पाका छोरा प्रशान्तको घरमा छापामारी र नगद जफतको घटनापछि अहिलेको छापामारी भएको हो ।
कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईले सरकारी एजेन्सीहरू स्वतन्त्र रहेको कुरा यस छापामारीबाट पुष्टि हुने बताएका छन् ।
आर शंकर प्रज्ञावन्त जनता पार्टीको टिकटमा सन् २०१८ मा रानीबेन्नूर विधानसभा सीटबाट निर्वाचित भएका थिए । उनले कांग्रेस–जनता दल (एस) गठबन्धन सरकारलाई समर्थन दिने वाचा गरेका थिए तर सन् २०१९ मा उनी भाजपामा प्रवेश गरे ।
अयोग्य घोषणा गरिएका १७ विधायकमध्ये उनी पनि एक थिए । भाजपाले उनलाई उपचुनावको टिकट नदिएपछि एमएलसी बनाएको थियो ।
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइच...
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्था...
रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी ब...
भारतको ओडिशास्थित बालासोरमा भएको रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ । यति धेरै व्यक्तिको ज्यान जाने गरी भएको दर्दनाक दुर्घटनाको कारण खोजिँदैछ । गुडिरहेका २ रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुवै...
भारतको ओडिशामा भएको रेल दुर्घटना ज्यान गुमाउनेको संख्या २६१ पुगेको छ । ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ९०० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमा...
लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ आफूलाई हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन शुरू गरेका छन् । उनलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...