फागुन २, २०७९
भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न...
सामाजिक सञ्जाल यूट्युब सर्वाधिक हेरिने यापमध्ये एक हो ।
संसारभरि यूट्युबका लगभग २.५ अर्ब प्रयोगकर्ता छन् ।
यूट्युब भिडियोबाट पनि तपाईंको फोनमा मालवेयर भाइरस आउन सक्छ भन्ने कुरा जान्दा तपाईंलाई आश्चर्य लाग्छ होला । साइबर इन्टेलिजेन्स कम्पनी क्लाउडसेकले यसको जानकारी दिएको हो ।
क्लाउडसेकले नोभेम्बर २०२२ देखि अहिलेसम्मको रिपोर्ट जारी गरेको छ । रिपोर्टमा हरेक महिना मालवेयर भएका यूट्युब भिडियोमा २०० देखि ३०० प्रतिशत वृद्धि भइरहेको उल्लेख गरिएको छ । भिडार, रेडलाइन र राकून नामक मालवेयरहरू यूट्युब भिडियोमा आइरहेका छन् ।
यूट्युबको रिभ्यु प्रोसेसले साइबर अपराधीहरूलाई आफ्नो प्ल्याटफर्ममा धेरै दिन टिक्न दिँदैन । कुनै भिडियोबाट प्रयोगकर्ताहरूलाई समस्या परेको थाहा पाउनेबित्तिकै यूट्युबले भिडियो हटाइदिन्छ । अनि त्यस्तो भिडियो अप्लोड गर्ने च्यानलमाथि उसले प्रतिबन्ध पनि लगाइदिन्छ ।
तर कम्प्युटर वा मोबाइलबाट आवश्यक जानकारी धुत्ने गरी डिजाइन गरेको इन्फोस्टीलर्स मालवेयर यूट्युब भिडियोमा भेटिएको छ ।
यूट्युब भिडियोसँग देखिएको लिंक क्लिक नगर्दा मालवेयरबाट बच्न सकिन्छ । भिडियोको डिस्क्रिप्शनमा त्यस्ता खतरनाक लिंकहरू हुन्छन् । त्यस्ता लिंकबाट कुनै सफ्टवेयरको क्य्राक भर्जन डाउनलोड गर्ने प्रलोभन दिइएको हुन्छ ।
कतिपय मानिस फोटोशप, प्रिमियर प्रो, अटोडेस्क थ्रीडी म्याक्स र अटोक्याड जस्ता सफ्टवेयरको क्य्राक भर्जन डाउनलोड गर्न खोज्छन् । तर त्यसबाट मालवेयर आउने जोखिम रहन्छ ।
भायानेट कम्युनिकेशन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ जिल्लाको उर्लाबारी, तनहुँ जिल्लाको आँबुखैरेनी र दाङ जिल्लाको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न...
सूचना प्रविधि मेला, २०७९ क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड बढेको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानले सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शुरु भएको क्यान इन्फ...
नेपाल दूरसञ्चार प्राधिकरणले दिएको शर्तविपरीत नेपाल टेलिकमले डेढ महिनादेखि फाइभजी परीक्षण गरिरहेको छ । नियामक निकायले सबै उपभोक्तालाई परीक्षण गर्नु भनेको भए पनि टेलिकमले भने आन्तरिक रूपमा मात्रै...
नेपाल टेलिकमले चैत ३ गते (आज) देखि लागू हुने गरी नयाँ अफरको रुपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ । नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका...
नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको ...
नेपाली ग्राहकले चाहेअनुसार टेलिभिजन वितरण सेवाका लागि अलाकार्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ । सरकारले नीतिगत व्यवस्था गरेरै यो प्रविधि लगाउने भएको हो । सञ्चार मन्त्रालयले नीतिगत व्यवस्था गरेरै...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...