चैत १५, २०७९
नेपाली बजारमा आक्रामक उपस्थिति जनाउन सफल लिटमस इन्डस्ट्रिजले आफ्नो लगानीलाई ४ अर्ब रुपैयाँ पुर्याई नयाँ प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको उक्त कम्पनीले लगानी...
काठमाडाैं | चैत २, २०७९
चैत ३, ४, ५ गते काठमाडौंस्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा 'ह्याप्पिनेस विक एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुने भएको छ।
शुक्रबार, शनिबार र आइतबार गरी यस हप्ता विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गरिएको र सबै ग्राहकहरूमा आमन्त्रण गरिएको छ।
टाटा मोटर्सको शोरुममा आउनेले उक्त मेनुमा भएका अफरहरूको लाभ उठाउन टाटा मोटर्सले आग्रह गरेको छ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेल का नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने जनाइएको छ।
उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बैंकिङ, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ता राखिएको जनाइएको छ।
टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ ।
चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने जानकारी दिइएको छ।
नेपाली बजारमा आक्रामक उपस्थिति जनाउन सफल लिटमस इन्डस्ट्रिजले आफ्नो लगानीलाई ४ अर्ब रुपैयाँ पुर्याई नयाँ प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । विद्युतीय केबल तथा कन्डक्टर उत्पादन गर्दै आएको उक्त कम्पनीले लगानी...
५ महिना अगाडि बिक्री शुरू भएको अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापनका रूपमा सफ्टवेर लोकोन्याभ लोकप्रिय हुँदै गइरहेको छ। यसका प्रयोगकर्ताहरूबाट पाँच विशेष फाइदा यस प्रक...
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार ...
सिप्रदी ट्रेडिङ प्रालिले बागलुङमा आफ्नो २६औं शाखा सञ्चालनमा ल्याएको छ । चैत १६ गते एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरिएको छ । उक्त अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रम...
सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरू नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसुङ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नयाँ संस्करणका स्मार्टफोनहरू नेपाल ब...
आईएमई लिमिटेड तथा आईएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरू (एजेन्टहरू) मार्फत अब हवाई यात्रुहरूले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवा मार्फत देशभरि छरिएर रहेका आईएमईका हजार...
यो लेख लेख्दै गर्दा खालिस्तान पृथकतावादी नेता अमृतपाल सिंह इन्डियन प्रहरी झुक्याएर नेपाल प्रवेश गरेको र नेपालबाट तेस्रो मुलुक जाने सम्भावना रहेको समाचारहरू सार्वजनिक भइरहेका छन् । पञ्जाब प्रहरीले पक्राउ गर्न ठाउँ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...