जेठ २१, २०८०
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ४ खेल हुँदै छन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । खेलहरू दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन् । पहिलो खेल ...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली क्रिकेट टोली विश्वकप छनोटमा पुगेकामा खुसी व्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै खेलाडीलाई बधाई दिएका छन् । सन्देशमा उनले खेलाडीहरूको अथक मेहनतबाट प्राप्त ऐतिहासिक सफलताप्रति खुसी प्रकट गर्दै आगामी प्रतिस्पर्धामा पनि सफलतको शुभकामना व्यक्त गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत बिहीबार भएको एकदिवसीय खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विश्वकप छनोटमा पुगेको छ ।
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ४ खेल हुँदै छन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । खेलहरू दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन् । पहिलो खेल ...
एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्व...
म्यानेचस्टर सिटीले एफ ए कपको उपाधि जितेको छ । इंग्ल्याण्डमा शनिवार भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-१ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो । सिटीले युनाइटेडलाई २९१ को अन्तरले हराउँदै सा...
नेपाल पौडी सङ्घको आयोजनमा भएको ११ औँ एनएसए कप पौडी प्रतियोगिताको दोस्रो दिन थप चार कीर्तिमान कायम भएका छन् । दोस्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुई कीर्तिमान कायम गरेका ह...
चौथो महिला टी–२० खेलमा नेपाल मलेसियासँग पराजय भएको छ । ५ खेलको सिरिजमा २–१ ले अगाडि रहेको नेपाललाई मलेसियाले अन्तिम बलमा पराजित गरेको हो । नेपाल पराजित भएसँगै सिरिजमा २–२ को बरा...
१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८० शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्वस्थ जीवनका लागि खेलकुद निकै महत्वपूर्ण रहेको...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...