×

Nic Asia
Dabur
Prabhu Bank

पत्नीको हत्या गर्ने पति पक्राउ

विराटनगर | चैत ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मोरङको बेलबारी नगरपालिका–१ मा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् ।

yONNEX
IME BANK INNEWS

फागुन २५ गते बेलबारी–१ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले पत्नी देवी महतलाई मासु काट्ने दाउले काटेर मारेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

हत्या गरी उनी फरार भएका थिए । उनलाई पथरी शनिश्वरे नगरपालिका–१० पश्चिम बसपार्कबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

घरायसी विवाद हुँदा हेमकर्णले मासु काट्ने दाउले पत्नीको शरीरका विभिन्न अंगमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 


Advertisment
Lokantar App
Saurya island

हेमकर्णका २ पत्नी थिए । देवी जेठी हुन् । कान्छी पत्नी छुट्टै विराटचोकमा बस्ने गरेकी थिइन् । हेमकर्ण र देवी बेलबारीमै मासु पसल गर्ने गर्थे । पक्राउ परेका हेमकर्णविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ५, २०७९

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संगठनमा कुनै पनि व्यक्ति विशेषको दया मायाले होईन पद्धतीले सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन्  । राष्ट्रिय सशस्त्र प्रहरी...

चैत ६, २०७९

प्रभु बैंकको दिक्तेलस्थित शाखाका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिव...

चैत २, २०७९

सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ खुरहरीमा आफ्नै बारीको ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिराले च्यापिएर आज दिउँसो उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयक...

चैत ३, २०७९

महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडबाट प्रहरीले स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय ...

चैत २, २०७९

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।  प्रहरी प्रवक्...

चैत ४, २०७९

काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।  ना३ख ६०६४ नम्बरको गाडीले  ठक्करबाट गम्भीर घाइते भएका सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

सार्वजनिक सेवा प्रवाहमा सुधारको बहस : ‘डिजिटल’ नागरिकलाई हातहातमै सेवा

चैत २, २०७९

राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...

देवव्रत, बर्बरिक र अभिशप्त हामी

देवव्रत, बर्बरिक र अभिशप्त हामी

फागुन २८, २०७९

महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ ।  त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...

ad
x