×

Nic Asia
Dabur
Prabhu Bank

कुशल भर्तेललाई तिलोत्तमाले ५० हजारसहित सम्मान गर्ने

चैत ३, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेललाई सम्मानस्वरुप ५० हजार रुपैयाँ नगद पुरस्कार दिने भएको छ।

yONNEX
Frooti
Appy

तिलोत्तमाका खेलाडी भुर्तेलले बिहीबार भएको आईसिसी विश्वकप लिग टु त्रिकोणात्मक ओडीआई सिरिजमा यूएईसँगको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

उनले खेलमा ३५ बलमा ३ चौका र चार छक्कासहित ५० रन जोडेर नेपालको जीतमा महत्वपूर्ण योगफल तयार पारेका थिए ।


Advertisment
Lokantar App
Saurya island

नगर प्रमुख रामकृष्ण खाँणले नगरबासी भुर्तेललाई सम्मान गर्ने बताएका हुन्। 

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २०, २०८०

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न ५ प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए...

जेठ २१, २०८०

१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८० शुरु भएको छ । प्रतियोगिताको उद्‌घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्वस्थ जीवनका लागि खेलकुद निकै महत्वपूर्ण रहेको...

जेठ २१, २०८०

विकास कुमालले ११ औँ एनएसए कप पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन् । कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान राखेका हुन् । ५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मि...

जेठ २१, २०८०

ललितपुरको सुनाकोठी बुदोकैदो क्लबद्वारा आयोजित ५औं राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट् कराँते प्रतियोगिता २०८० मा सुदूरपश्चिमका बुदोकैदो खेलाडीले १८ पदक जितेका छन् । कराँते प्रतियोगिता महिला र पुरुष गरी १३ वटा...

जेठ २०, २०८०

चौथो महिला टी–२० खेलमा नेपाल मलेसियासँग पराजय भएको छ । ५ खेलको सिरिजमा २–१ ले अगाडि रहेको नेपाललाई मलेसियाले अन्तिम बलमा पराजित गरेको हो । नेपाल पराजित भएसँगै सिरिजमा २–२ को बरा...

जेठ २१, २०८०

एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्व...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x