चैत ९, २०७९
पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् । गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा ...
सुदूरपश्चिम प्रदेश सरकारले नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउन महत्वपूर्ण भूमिका खेल्ने ५ क्रिकेटरलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।
नेपाल ओडीआई लिग डिभिजन २ अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै विश्वकप क्रिकेट क्वालिफायरमा सीधै छनोट हुन सफल भएको थियो।
नेपाली टोलीलाई विशेष धन्यवाद दिँदै सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको हो भने टिममा परेका खेलाडी सन्दीप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो।
यसअघि पनि प्रदेश सरकारले यूएईमा २०२३ मार्चमा सम्पन्न भएको आईसीसि यू १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियललाई सम्मान गर्ने बताएका थियो ।
खेलाडीलाई जनही १ लाख र अफिसियललाई ५० हजारका दरले सम्मान गरिने सरकारले घोषणा गरेको थियो।
पानामाविरुद्धको बिहीबारको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित निकाल्नुपर्ने दवाब रहेको अर्जेन्टिनाका अग्रपङ्तीका खेलाडी एन्जेल डि मारियाले बिहीबार बताएका छन् । गत डिसेम्बर १८ मा लुसेलमा भएको विश्वकपको फाइनलमा ...
एसिया कपको आयोजना गर्ने अवसर पाकिस्तानले पाएपछि भारतले त्यहाँ गएर कुनै पनि खेल नखेल्ने भनेको छ । भारतीय टोलीलाई अर्को कुनै ठाउँमा गएर खेल्नका लागि विकल्प दिनुपर्ने बीसीसीआईको भनाइ छ । उता...
विभागीय टिम त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल यूथ क्लब विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टर फाइनल खेलमा आर्मीलाई सडनडेथमा ...
बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुक्रवारदेखि शुरू हुँदैछ । बैतडीका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो । बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्...
विराट गोल्डकप फूटबल प्रतियोगितामा शुक्रवार विभागीय टीम त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । साँझ ६ बजेदेखि विराटनगरको शहीद मैदानमा खेल हुँदैछ । विराट गोल्ड कप फूटबल ट्रस्टको आयोजनामा सञ्चालित प्रति...
शनिबार भैरहवामा इण्डो-नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ । भैरहवामा रहेको टाइगर प्यालेस रिसो...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...