चैत १५, २०७९
भागबण्डाको सकसले पूर्ण आकारमा सरकार विस्तार गर्न नसक्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किस्ता किस्तामा मन्त्री चयन गर्ने भएका छन् । मंगलबार र बुधबार बिहान बालुवाटारमा सरकार विस्तारका लागि सत्तारुढ दल...
काठमाडाैं | चैत ४, २०७९
सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सिंहदरबारमा बसेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बैठक शुरू भएको हो।
बैठकमा पर्सि (चैत ६) गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदमा विश्वासको मत लिने विषयमा छलफल केन्द्रित हुनेछ।
उक्त विश्वासको मतलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस सरकारमा सहभागी हुँदै छ। यिनै विषयमा आजको बैठकमा छलफल हुने बैठकअघि एक नेताले बताए।
सदनमा पेस गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकबारे पनि छलफल हुने जनाइएको छ।
भागबण्डाको सकसले पूर्ण आकारमा सरकार विस्तार गर्न नसक्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किस्ता किस्तामा मन्त्री चयन गर्ने भएका छन् । मंगलबार र बुधबार बिहान बालुवाटारमा सरकार विस्तारका लागि सत्तारुढ दल...
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतीक्षा गर्ने भएको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी ३ वटा मन्त्रालयमा रहेको र मन्त्रालय प्राप्त नभइसकेको र मन्त्...
सरकार विस्तारका लागि बुधबार दोस्रोपटक बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन बनेको छ। बुधबार बिहान २ घण्टा बसेको बैठक दिउँसो साढे ३ बजेपछि बसेको थियो। अब फेरि बिहीबार...
जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन्। बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा ...
मन्त्रालयमा बाँडफाँटमा विवादबीच बिहीबार ४ बजेभित्र सरकार विस्तार गर्ने निर्णयसहित बुधबारको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ । भागबन्डा मिलाउन बुधबार बिहान र बेलुका २-२ घण्टा बालुवाटारमा सत्ता गठबन्...
नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २ दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन्। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...