×

Nic Asia
Dabur
Prabhu Bank

पलले आफ्नै युट्युब च्यानलबाट ‘कमब्याक’ गर्ने

काठमाडाैं | चैत ४, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

१ वर्षको जेल जीवन बिताएर फर्किएका अभिनेता एवं मोडल पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् ।

yONNEX
IME BANK INNEWS

उनी गत बुधवार मात्रै रुकुममा जारी एक महोत्सवमा सहभागी भएका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अब, चाँडै नै अभिनयमा पुनरागमन गर्ने उनको तयारी छ । म्युजिक भिडियोबाट अभिनयमा फर्किने उनले तयारी गरेका हुन् । त्यसपछि मात्रै उनले फिल्ममा अभिनय गर्नेछन् । 

चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट उनले कमब्याक गर्ने तयारी गरेका हुन् । 


Advertisment
Lokantar App
Saurya island

एक वर्षअघि पुष्पन प्रधानको स्वरमा यो गीत सार्वजनिक भएको थियो । पलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको थियो ।

आफ्नै युट्युब च्यानलका लागि ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमा अभिनय गर्दै उनले कमब्याक गर्ने भएका हुन् ।

Vianet communication

गीत रेकर्ड भइसकेको र भिडियो छायाँकन छिट्टै हुने पल निकट एक निर्देशकले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
JYOTI
Maruti inside
TATA Below
चैत १५, २०७९

दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम हुने भएको छ । गीतकार प्रतिष्ठान, नेपालले यही चैत २५ गते पोखरामा गीतकार बगरको एकल गीत वाचन कार्यक्रम आयोजना गरेको हो ।  पोखरा उद्य...

चैत १४, २०७९

दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सुरु भएको छ । केही दिनको वर्कशपपश्चात गत शुक्रवारदेखि काभ्रेको बेथानचोक गाउँपालिकाबाट सुरु भएको छायांकन एक महिना चल्ने जनाइएको छ ।&nbs...

चैत १५, २०७९

‘तिम्रो प्यार’ बोलको गीत सार्वजनिक गरिएको छ । कल्पना श्रेष्ठको एकल स्वर रहेको गीतको भिडियोमा अमन श्रेष्ठ र रचना गौतमको अभिनय छ ।  कैलाश क्रान्तिको शब्द एवं संगीत रहेको यो प्रेमगीतलाई संजय...

चैत १५, २०७९

आफूलाई कुटपिट गरेको भन्दै गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका टिकटकर रिदम क्षेत्रीले उजुरी फिर्ता लिएका छन् । टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिक कार्यक्रमका क्रममा आफूमाथि कुट...

चैत १२, २०७९

राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले चलचित्र ‘छक्कापञ्जा ४’ हेरेका छन् । आइतवार कीर्तिपुरस्थित ‘कीर्तिपुर सिनेप्लेक्स’ पुगेर उनीहरूले राजनीतिक विषयवस्तुमा न...

चैत १३, २०७९

गायक कमल खत्रीले ‘सुनैको चुरा’ बोलको गीत सार्वजनिक गरेका छन् । सोमवार अपरान्ह सार्वजनिक गरिएको गीतमा उनकै शब्द एवं संगीत छ ।  रिकेश गुरुङले गीतको संगीत संयोजन गरेका छन् ।  ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x