चैत ७, २०७९
जापानका प्रधानमन्त्री फुमिओ किशिदा अनपेक्षित रूपमा मंगलवार युक्रेन पुग्न लागेका छन् । चीनका राष्ट्रपति सी चिनपिङले मस्को भ्रमण गरेकै छेकोमा किशिदा युक्रेन पुग्न लागेका हुन् । भ्रमणका क्रममा किशिदाले यु...
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
पुटिनमाथि युक्रेनमा युद्ध अपराधको आरोप लगाइएको बीबीसले लेखेको छ।
उनले युक्रेनी बालबालिकालाई जबरजस्ती अवैध रूपमा रूस ल्याएको भनिएको छ । तर, रुसले यो वारेन्टलाई 'ट्वाइलेट पेपर'सँग तुलना गरेको छ । यस्तो अवस्थामा के अब पुटिनलाई गिरफ्तार गर्न सकिएला त ? चौतर्फी बहस हुन थालेका छन्।
यो वारेन्ट पुटिन बाहेक आईसीसीले रुसकी बालअधिकार आयुक्त मारिया अलेक्सेभना लभोभाबेलोभाविरुद्ध पनि जारी गरेको छ।
राष्ट्रपति पुटिनले गत वर्ष फेब्रुअरी २४ मा युक्रेनविरुद्ध युद्धको घोषणा गरेका थिए । उनले यसलाई ‘सैन्य अभियान’ भनेका छन् । यो युद्ध झण्डै १३ महिनादेखि चलिरहेको छ। जसका कारण हजारौँले ज्यान गुमाइसकेका छन् भने यक्रेन निकै ध्वस्त भएको छ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पुटिनलाई ‘युद्ध अपराध’का लागि बारम्बार जिम्मेवार ठहराएका छन्। जेलेन्स्कीले यसबारे आईसीसीमा उजुरी हालेका थिए।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा अनपेक्षित रूपमा मंगलवार युक्रेन पुग्न लागेका छन् । चीनका राष्ट्रपति सी चिनपिङले मस्को भ्रमण गरेकै छेकोमा किशिदा युक्रेन पुग्न लागेका हुन् । भ्रमणका क्रममा किशिदाले यु...
लेबनानी पाउण्डको अमेरिकी डलरको तुलनामा भएको द्रुत गिरावटको विरोधमा मङ्गलबार प्रदर्शनकारीहरू देशभरका सडकमा उत्रिएका छन् । समाचार एजेन्सीले जनाएअनुसार लेबनानी मुद्राको मङ्गलबार समानान्तर बजार...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन् । रुसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका ...
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई मंगलवार पक्राउ गरिने सम्भावना बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षौंअघि पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई रहस्य नखोल्नका लागि पैसा खुवाएको आरोपमा ट्रम्पविर...
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा स...
फ्रान्सको राजधानी पेरिस तथा अन्य शहरहरूमा प्रहरी र प्रदर्शनकारीहरूबीच लगातार भिडन्त भइरहेको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंले पेन्सर सुधार योजना अन्तर्गत पेन्सन खाने उमेर बढाइदिएपछि भएको विरोध प्रदर्शन उ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...