चैत ७, २०७९
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई मंगलवार पक्राउ गरिने सम्भावना बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षौंअघि पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई रहस्य नखोल्नका लागि पैसा खुवाएको आरोपमा ट्रम्पविर...
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौता आगामी साता संसद्मा प्रस्तुत गर्ने भएका छन् ।
अर्थ राज्यमन्त्री रञ्जित स्याम्बालापिटिया शनिबार एक बैठकलाई सम्बोधन गर्दै संसद्मा सम्झौता प्रस्तुत गर्नेबारे जानकारी गराएका हुन् । उनका अनुसार आईएमएफले पनि आफ्नो वेबसाइटमा सम्झौता प्रकाशित गर्नेछ र मार्च २० मा समितिको बैठक बसेर दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको सहुलियत कर्जा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।
सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई मंगलवार पक्राउ गरिने सम्भावना बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । वर्षौंअघि पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सलाई रहस्य नखोल्नका लागि पैसा खुवाएको आरोपमा ट्रम्पविर...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको बताएका छन् । रुसको तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका ...
भारतीय सेनाको नर्दन आर्मी कमान्डर लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीले लद्दाखमा रहेको वास्तविक नियन्त्रण रेखामा यथास्थिति कायम रहेको बताएका छन् । विभिन्न तहमा वार्ताहरू चलिरहेको पनि उनले बताए । उ...
इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा स...
अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । कङ्गोको पूर्वी किभु र इतुरीमा सशस्त्र विद्रोहीहरूले हमला गरेका थिए । उनीहरूले गत शनिवार यी २ प्रान्तका विभिन्न गाउँ...
फ्रान्सको राजधानी पेरिस तथा अन्य शहरहरूमा प्रहरी र प्रदर्शनकारीहरूबीच लगातार भिडन्त भइरहेको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंले पेन्सर सुधार योजना अन्तर्गत पेन्सन खाने उमेर बढाइदिएपछि भएको विरोध प्रदर्शन उ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...