×

Nic Asia
Dabur
Prabhu Bank

चीनका राष्ट्रपति सी पुगे मस्को

चैत ६, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

चीनका राष्ट्रपति सी चिनपिङ सोमवार रुसको राजधानी मस्को पुगेका छन् । 

yONNEX
Frooti
Appy

तीनदिने राजकीय भ्रमणका क्रममा उनले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटघाट गर्नेछन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

शिखरबैठकमा दुवै पक्षले ऊर्जा तथा सैन्य क्षेत्रमा रणनीतिक सहकार्यका विषयमा चर्चा गर्नेछन् । अनि युक्रेन द्वन्द्वका बारेमा पनि उनीहरूले कुराकानी गर्नेछन् । 


Advertisment
Lokantar App
Saurya island

भनुकोभो विमानस्थलमा अवतरण गरेपछि सी रुसमा पुनः आउँदा खुशी लागेको बताए । बेइजिङ र मस्कोबीचको सुुसम्बन्धका विषयमा पनि उनले जोड दिए । यस सम्बन्धको महत्त्व दुई देशका लागि मात्र नभई बृहत्तर अन्तर्राष्ट्रिय समुदायका लागि रहेको उनको भनाइ छ । 

JYOTI
Vianet communication

आज सीले पुटिनसँग अनौपचारिक भेटघाट गर्नेछन् । 

मुख्य वार्ता मंगलवार हुनेछ । भोलि नै रुसी र चिनियाँ प्रतिनिधिमण्डलले विस्तारिक फर्म्याटमा वार्ता गर्नेछन् । 

द्विपक्षीय सहकार्यको उल्लेख गर्दै मस्को र बेइजिङले एक दर्जन दस्तावेजमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उनीहरूले दुई प्रमुख संयुक्त बयान पनि जारी गर्नेछन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गत महिना भएको जातीय हिंसाको छानबिन गर्न भारतको सङ्घीय सरकारले आइतबार तीन सदस्यीय समिति गठन गरेको छ । आयोगको अध्यक्षता गौहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश अजय लाम्बाले ...

जेठ २२, २०८०

सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा म...

जेठ २२, २०८०

रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका  छन् ।  रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको  छ ।  ह्याकिङ दक्षिणपश्चिमी ब...

जेठ २२, २०८०

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् ।  नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र...

जेठ २१, २०८०

भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् । भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेक...

जेठ २१, २०८०

भारतको ओडिशास्थित बालासोरमा भएको रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ । यति धेरै व्यक्तिको ज्यान जाने गरी भएको दर्दनाक दुर्घटनाको कारण खोजिँदैछ । गुडिरहेका २ रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुवै...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x