×

Nic Asia
Prabhu Bank

प्रधानमन्त्रीलाई विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक जिते संसद्को विश्वास– पक्षमा १७२ र विपक्षमा ८९ मत

चैत ६, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन् ।​ 

yONNEX
Frooti
Appy

सोमवार भएको मत विभाजनमा प्रचण्डको पक्षमा१ सय ७२ र विपक्षमा ८९ मत परेको छ । २६२ सांसद बैठकमा उपस्थित थिए ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा, नेकपा एकीकृत, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले प्रचण्डलाई मत दिएका छन् ।


Advertisment
Lokantar App
Saurya island

नेकपा एमाले र राप्रपाले प्रचण्डको विपक्षमा मतदान गरेका छन् । नेमकिपाका १ सांसद भने पक्ष र विपक्ष दुवैतिर मत दिन्नँ भन्ने पक्षमा रहे ।

JYOTI
Vianet communication

नेकपा एमालेसहितका ७ दलको प्रस्तावमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत जितेका थिए । त्यो बेला प्रचण्डले प्रतिनिधि सभाका २७५ मध्ये २६८ सांसदको समर्थन प्राप्त गरेका थिए । 

सोमवार संसदमा विश्वासको मत माग्दै प्रचण्डले यति छिट्टै दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्थाको कल्पना नगरेको बताए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १८, २०८०

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीत भएको बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उन...

जेठ १८, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् । नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक सङ्घले आज आयोजना गरेको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन&r...

जेठ १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनमा आध्यात्मिक अनुभूति गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । शुक्रवार मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको भ्रमण गर्न लागेका प्रचण्डसँग मोदीले बिहीवार ...

जेठ १८, २०८०

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा 'इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम' (आईएलएस) प्रयोगका लागि भारतले स्वीकृति दिएको छ । विमानस्थलमा आईएलएस जडान भए पनि भारतले अनुमति नदिँदा खराब मौसममा उडान तथा अ...

जेठ १८, २०८०

साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज (बिहीवार) त्यसतर्फ प्रस्थान गर्दैछ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल...

जेठ १८, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान आज (बिहीवार) सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री राय...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

ad
x