जेठ २२, २०८०
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा गरिएको मकै खेती । बगरफाँट मकै खेतीको ‘पकेट’ क्षेत्र हो । यस वर्ष खडेरी र फौजी किराको प्रकोपका कारण मकैखेतीमा क्षति पुगेको किसान बताउँछन् । तस्वीर :...
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कृषकलाई कृषिमा आधुनिककीरण गर्न कृषि औजार मिनीटेलर (हलो) वितरण गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी लगायत ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा मिनीटिलर वितरण गरिएको नरहरि तिवारीले जानकारी दिए । तस्वीर :सुरेश आचार्य/रासस
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा गरिएको मकै खेती । बगरफाँट मकै खेतीको ‘पकेट’ क्षेत्र हो । यस वर्ष खडेरी र फौजी किराको प्रकोपका कारण मकैखेतीमा क्षति पुगेको किसान बताउँछन् । तस्वीर :...
म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँदेखि पर्यटकीय स्थल टोड्के जोड्ने स्तरोन्नतिको क्रममा रहेको सडक र सँगै रहेको पैदलमार्ग । रघुगंगा गाउँपालिकाले झिँदेखि टोड्के जोड्ने सडक र पैदलमार्ग निर्माण गरिरहेको छ ।...
भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वर्षाैंदेखि भेरी नदीको पानी पिउँदै आएका छन् । तस्वीर : हेमन्त केसी/रासस
रसुवाकाे गाेसाइँकुण्ड पदमार्गमा हिड्ने धार्मिक यात्रुकाे बसाेवासमा सहज पार्न हाेटल लज सुदृढीकरणका लागि खच्चडको प्रयोगबाट सिमेन्ट ढुवानी हुँदै । तस्बिरः रासस
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा भूमे नाच प्रस्तुत गर्दै स्थानीय मगर समुदाय । तस्वीर : परिचन्द्र खत्री/रासस
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको संसारीमाई मन्दिरमा खोंइछ भर्दै (पूजा गर्दै) महिलाहरू । जेठ २६ गते संसारीमाईको मुख्य पूजा हुनेछ । तस्वीर : सञ्जीतकुमार मण्डल/रासस
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...