जेठ १८, २०८०
सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरि...
नेपाली कांग्रेसका महामन्त्री तथा सङ्घीय सांसद विश्वप्रकाश शर्माले पूर्ण लोकतान्त्रिक गणतन्त्र स्थापना र १० वर्ष लामो कहालीलाग्दो सशस्त्र द्वन्द्व अन्त्यका लागि पु¥याएको ऐतिहासिक योगदानका कारण स्व गिरिजाप्रसाद कोइराला सबै राजनीतिक दलका लागि अभिभावक बनेको बताएका छन् ।
आज गृहजिल्ला झापाको मेचीनगरमा नेपाली कांग्रेस झापाका पूर्वउपसभापति राम कट्टेलको ‘जीवनका मोडहरू’ नामक कविता सङ्ग्रहको विमोचन गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री कोइरालाको १३ औँ स्मृति दिवसमा उनको योगदानहरूको चर्चा गरे ।
“पूर्वप्रधानमन्त्री स्व गिरिजाबाबुले नेतृत्व गरेकै कारण २०६२/०६३ को जनान्दोलन सफल भयो र तत्कालीन विद्रोही नेकपा माओवादीसँग शान्ति सम्झौता भयो”, महामन्त्री शर्माले भने, “उहाँले पार्टीको स्वार्थभन्दा माथि उठेर देश, जनता र लोकतान्त्रिक गणतन्त्रको हितका लागि जीवनको उत्तरार्धमा जुन ऐतिहासिक निर्णय लिनुभयो, त्यही कारण उहाँ सबै राजनीतिक दलका लागि अभिभावक बन्नुभयो ।”
महामन्त्री शर्माले झापा जिल्ला राजनीतिक र साहित्यिकरूपमा सिर्जनशील भूमि भएको धारणा व्यक्त गरे ।
विमोचित कृतिमा एक सय १० वटा कविता रहेको र अधिकांश कविता राजनीतिक र सामाजिक पृष्ठभूमिमा रचना गरिएको समीक्षक विनोद खनालले बताए ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरि...
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकले समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । सांसद राजेन्द्रकुमार केसी सं...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका ...
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बिहीवार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थाप...
४ दिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिल्लीमा भेटवार्ता शुरू गरेका छन् । बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डले पहिलो भेट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाह...
नेपाल सरकारबाट संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज बिहीवार प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई नेकपा एमालेनिकट अनेरास्ववियुले ध्याना...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...