जेठ २०, २०८०
रंगमञ्च हुँदै फिल्म क्षेत्रमा उदाएर जमेका अभिनेता हुन् बुद्धि तामाङ । वास्तविक नामभन्दा फिल्ममा निर्वाह गरेको ‘हैट’ थेगोबाट दर्शकले उनलाई बढी मात्रामा चिन्दै आएका छन् । उनका लीड भूमिका रहेका...
चैत ८, २०७९
नयाँ वर्षको अवसर पारेर वैशाखको १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हो, ‘नाईं नभन्नू ल ६’ । यसका अघिल्ला पाँचवटै श्रृङ्खलाले बक्स अफिसमा आक्रामक कमाइ गरेका कारण यस चलचित्र प्रतीक्षित मानिएको छ ।
यसको दोस्रो शृङ्खलादेखि नछुटेका एकजना चर्चित बाल कलाकार हुन् अनुभव रेग्मी ।
बाल कलाकारको रुपमा लोभलाग्दो फ्यान कमाएका उनी यतिबेला भने केही बढेका छन् । त्यसकारण यस चलचित्रमा उनको अभिनय रहनेमा आशंका थियो । यसैबीच निर्देशक विकाशराज आचार्यले दुई तस्वीर सार्वजनिक गरेका छन्, जसले अनुभवका फ्यानहरुलाई खुशी तुल्याउँछ ।
चलचित्रको टिजर र एउटा गीत यसअघि सार्वजनिक भइसकेको अवस्थामा केही भागको छायाँकन पशुपति क्षेत्रमा गरिएको छ ।
पशुपति क्षेत्रमा खिचिएका तस्वीरमा अनुभव ‘प्रेमगीत ३’ फेम्ड बाल कलाकार योगीशा खत्रीसँग प्रस्तुत छन् ।
निर्देशक आचार्यका अनुसार चलचित्रमा अनुभव र योगिशा अतिथि भूमिकामा प्रस्तुत हुनेछन् । चलचित्रमा उनीहरू कलाकार जोडीको रुपमा देखिँदै छन् ।
यो चलचित्रमा निखिल उप्रेती र संञ्चिता लुइँटेलका छोरा अथर्व बाल कलाकारको रुपमा छन् ।
चलचित्रमा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की, सरोज खनाल, केकी अधिकारी लगायतको अभिनय छ ।
रंगमञ्च हुँदै फिल्म क्षेत्रमा उदाएर जमेका अभिनेता हुन् बुद्धि तामाङ । वास्तविक नामभन्दा फिल्ममा निर्वाह गरेको ‘हैट’ थेगोबाट दर्शकले उनलाई बढी मात्रामा चिन्दै आएका छन् । उनका लीड भूमिका रहेका...
गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ न...
लोकप्रिय गायक एवं सर्जक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारी गरेका छन् । आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भा...
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक युट्युबबाट फिल्मको हिन्दी डब ‘होना था जो होने लगा’ बोलको गीत रिल...
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ दिन मन...
त्यतै मेरो ध्यान किन खिच्छ र ? तिमीसँग त्यस्तो के चिज छ र ? लुम्बिनी... लुम्बिनी जता तिमी उतै म झुम्मिनी लोकगायक विष्णु खत्रीले सोमवार ‘लुम्बिनी’ बोलको नयाँ लोकदोहोरी...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...