×

Nic Asia
Dabur
Prabhu Bank

ट्रेन्डिङको पहिलो नम्बरमा हरिवंशको गीत ‘काउली’

चैत ९, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश गीत ‘सिरूपाते जुंगामा’ले झन्डै दुई साता युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो ।

yONNEX
Frooti
Appy

अबभने यो गीत ट्रेन्डिङ एकबाट पछाडि झरेको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यतिबेला युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा अर्को नेपाली गीत आएको छ ।


Advertisment
Lokantar App
Saurya island

वरिष्ठ अभिनेता हरिवंश आचार्यको गीत ‘काउली’ युट्युबको पहिलो नम्बरमा उक्लिएको हो ।

JYOTI
Vianet communication

६ दिनअघि सार्वजनिक यस गीतमा हरिवंश र लोकदोहोरी गायिका शान्तीश्री परियारको स्वर छ ।

हरिवंशकै शब्द र संगीत रहेको लोक लयमा आधारित गीतलाई श्यामश्वेत रसाईलीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा हरिवंश स्वयंले अभिनय गरेका छन् । उनीसँगै प्रकाश सपुत र प्रियंका कार्कीको अभिनय भिडियोमा हेर्न सकिन्छ । 

प्रकाश र प्रियंकाले पहिलोपटक म्युजिक भिडियोमा सहकार्य गरेका हुन् ।  रमाइलो खालको गीतको भिडियोमा चेलीबेटी बेचबिखन विरुद्धको सन्देशसमेत दिन खोजिएको छ । 

भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने निर्देशन सरोज ओलीले गरेका छन् । 

नवराज उप्रेतीको छायाँकन रहेको भिडियो बनिश शाहको सम्पादनपछि सार्वजनिक गरिएको हो ।

भिडियोले बिहीवारसम्म युट्युबमा १८ लाख प्लस​ भ्युज पाइसकेको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

लक्ष्मण सुनारको लेखन एवं निर्देशनमा फिल्म ‘फनफनी’ निर्माण हुने भएको छ ।  यस वर्षको वैशाखमा प्रदर्शनमा आएको ‘बुलाकी’ फ्रेम्ड निर्देशकले कमेडी तथा पारिवारिक कथामा नयाँ फिल्म बनाउन...

जेठ २१, २०८०

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ दिन मन...

जेठ २२, २०८०

त्यतै मेरो ध्यान किन खिच्छ र ?  तिमीसँग त्यस्तो के चिज छ र ?  लुम्बिनी...  लुम्बिनी जता तिमी उतै म झुम्मिनी लोकगायक विष्णु खत्रीले सोमवार ‘लुम्बिनी’ बोलको नयाँ लोकदोहोरी...

जेठ २१, २०८०

आउँदो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’टिमका सदस्यहरूले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफूल वितरण गरेका छन् । त्यस्तै, पशुपति क्षेत्रमा यो समूहले सरसफाइ स...

जेठ २०, २०८०

रंगमञ्च हुँदै फिल्म क्षेत्रमा उदाएर जमेका अभिनेता हुन् बुद्धि तामाङ । वास्तविक नामभन्दा फिल्ममा निर्वाह गरेको ‘हैट’ थेगोबाट दर्शकले उनलाई बढी मात्रामा चिन्दै आएका छन् ।  उनका लीड भूमिका रहेका...

जेठ २२, २०८०

गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ न...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x