जेठ २१, २०८०
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक युट्युबबाट फिल्मको हिन्दी डब ‘होना था जो होने लगा’ बोलको गीत रिल...
चैत ९, २०७९
‘बुद्ध थिएटर फेस्टिभल’को तेस्रो संस्करण चैत १३ गतेबाट सुरु हुने भएको छ ।
जमलस्थित साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सञ्चालन हुने फेस्टिभल चैत १७ गतेसम्म चल्नेछ ।
गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक पुस्कर गुरुङले जानकारी दिए ।
उनका अनुसार पाँच दिनसम्म चल्ने फेस्टिभलमा नेपालका ६ नाटकहरू मञ्चन हुनेछन् ।
साथै फेस्टिभलमा माया थापाको निर्देशन तयार भएको नृत्य नाटीका ‘चंण्डालीका’ समेत मञ्चन हुनेछ ।
साथै महोत्सवको उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार धनराशीको ‘डबली अवार्ड’ प्रदान गरिने गुरुङले बताए ।
यसअघि फेस्टिभलमा विदेशी नाटकहरू पनि समावेश गराइएको थियो । तर, भनेजस्तो राम्रो कथावस्तु भएको विदेशी नाटकहरू नआएर यसपटक नेपाली नाटक समेटिएको उनको दाबी छ ।
यो फेस्टिभल वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा हुन लागेको हो ।
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक युट्युबबाट फिल्मको हिन्दी डब ‘होना था जो होने लगा’ बोलको गीत रिल...
त्यतै मेरो ध्यान किन खिच्छ र ? तिमीसँग त्यस्तो के चिज छ र ? लुम्बिनी... लुम्बिनी जता तिमी उतै म झुम्मिनी लोकगायक विष्णु खत्रीले सोमवार ‘लुम्बिनी’ बोलको नयाँ लोकदोहोरी...
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ दिन मन...
रंगमञ्च हुँदै फिल्म क्षेत्रमा उदाएर जमेका अभिनेता हुन् बुद्धि तामाङ । वास्तविक नामभन्दा फिल्ममा निर्वाह गरेको ‘हैट’ थेगोबाट दर्शकले उनलाई बढी मात्रामा चिन्दै आएका छन् । उनका लीड भूमिका रहेका...
भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छिन् । क्याप्टिभेटिङ क्रियसन अवार्डमा सहभागी उनी नेपाल आएकी हुन् । आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइ...
लोकप्रिय गायक एवं सर्जक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारी गरेका छन् । आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भा...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...