जेठ २२, २०८०
गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ न...
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायाङ्कन सुरु गरिएको छ ।
व्यावसायिक तथा समीक्षात्मक दुवै रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा निर्माण हुन लागेको चलचित्रको शुक्रवारबाट छायाँकन सुरु गरिएको हो ।
धार्मिक स्थल पशुपतिनाथ परिसरमा चलचित्रका अभिनेता विपिन कार्कीको पहिलो सट खिच्दै निर्माण युनिटले छायाङ्कन सुरु गरेको हो ।
दीपेन्द्र के. खनालको निर्देशन रहने चलचित्रमा विपिनका अलावा सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्श्री थापा लगायतको अभिनय रहनेछ ।
टुकी आर्ट्सको प्रस्तुतिमा निर्माण हुने चलचित्रको छायाङ्कन सेडयूल ३० दिनको रहेको बताइन्छ । टुकी आर्टस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा भइसकेको छ ।
यसअघि ‘पशुपति प्रसाद’मा शीर्ष भूमिकामा रहेका खगेन्द्र लामिछाने यो चलचित्रमा लेखक एवं निर्माताका रुपमा मात्र छन् ।
चलचित्रमा निरज कँडेलको डिओपी रहनेछ ।
गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ न...
रंगमञ्च हुँदै फिल्म क्षेत्रमा उदाएर जमेका अभिनेता हुन् बुद्धि तामाङ । वास्तविक नामभन्दा फिल्ममा निर्वाह गरेको ‘हैट’ थेगोबाट दर्शकले उनलाई बढी मात्रामा चिन्दै आएका छन् । उनका लीड भूमिका रहेका...
आउँदो शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘वेलकम टु हेम्जाकोट’टिमका सदस्यहरूले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफूल वितरण गरेका छन् । त्यस्तै, पशुपति क्षेत्रमा यो समूहले सरसफाइ स...
लक्ष्मण सुनारको लेखन एवं निर्देशनमा फिल्म ‘फनफनी’ निर्माण हुने भएको छ । यस वर्षको वैशाखमा प्रदर्शनमा आएको ‘बुलाकी’ फ्रेम्ड निर्देशकले कमेडी तथा पारिवारिक कथामा नयाँ फिल्म बनाउन...
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक युट्युबबाट फिल्मको हिन्दी डब ‘होना था जो होने लगा’ बोलको गीत रिल...
लोकप्रिय गायक एवं सर्जक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारी गरेका छन् । आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भा...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...