जेठ २२, २०८०
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पीए छोरीलाई महत्वपूर्ण भेटमा सहभागी गराएर प्रधानमन्त्री प्रोटोकल लत्याएको बताएका हुन् ।&nb...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।
करीब २ हप्तादेखि पैदलयात्रा गरी महोत्तरीबाट काठमाडौं आएका मिटरब्याजी पीडितलाई भेटेर नेता खनालले उनीहरूको आन्दोलनमा समर्थन गर्दै ऐक्यबद्धता जनाएका छन् ।
मिटरब्याज पीडितमाथि अन्याय भएको उल्लेख गर्दै उनले मिटरब्याजका नाममा हुने शोषणको अन्त्य गरी सरकारले पीडितका माग पूरा गर्नुपर्ने बताए । पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गरेको भन्दै उनले आफूले पनि माग पूरा गर्न सक्दो सहयोग गर्ने आश्वासन दिए ।
मिटरब्याजीले समाजमा गरीब वर्गलाई गर्ने शोषणले गर्दा जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा नहुने नेता खनालले विचार व्यक्त गरे ।
नेकपा एकीकृत समाजवादीले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल नमिलेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पीए छोरीलाई महत्वपूर्ण भेटमा सहभागी गराएर प्रधानमन्त्री प्रोटोकल लत्याएको बताएका हुन् ।&nb...
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पार...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको स्पष्ट पारेका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै...
नेकपा एमाले अध्यक्ष केपी ओलीले किशोर हुँदा आफूले राँगोमाथि चढेर भैँसी चराउने गरेको बताएका छन् । सोमवार प्रतिनिधिसभा बैकठमा ओलीले किशोर अवस्थामा राँगो र भैँसीमाथि चढेर चराउनु सामान्य अवस्था भएको ब...
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सात वर्षअघिको सम्झौताअनुसार भारतबाट मुर्रा भैँसी/राँगा आएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै मान्छेले अहिले आफूलाई भैँसी चढाएको गुनासो गरे । ...
‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनिबास’ भन्ने गीतजस्तै निरज प्रधान, शंकर भुजेल र अजय खिउँजूको बास अहिले कारागारमा छ । उनीहरूको कारागार बास बनाउने कारण हो वान एक्सबेट (1XBE...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...