जेठ २२, २०८०
संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आज पनि बस्दै छन् । आइतवार नेकपा एमालेलगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण स्थगित भएका दुवै सदनका बैठक आज बस्न लागेका हुन् । आइतवार पुन...
चैत १५, २०७९
मन्त्रालय भागबण्डा टुंग्याउन बसेको सत्तारुढ गठबन्धनको बैठक फेरि निष्कर्षविहीन बन्न पुगेको छ ।
मंगलवार साँझ कुनै सहमति नभएपछि बुधबार बिहान साढे ९ बजेपछि दुई घण्टा छलफल भए पनि निष्कर्षमा नपुगिएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।
‘मन्त्रालयको भागबण्डामा सहमति जुटाउने प्रयास भइरहेको छ । तर, बुधवार बिहानको छलफलले कुनै नतिजा दिन सकेन,’ भण्डारीले लोकान्तरसँग भने, ‘अब प्रतिनिधिसभाको बैठक पनि छ । यो बैठकपछि आजै ३ बजे पुनः सत्ता गठबन्धनको बैठक बस्नेछ ।’
भण्डारीका अनुसार दलहरूले मन्त्रालयमा धेरै संख्या खोज्दा सहमति हुन नसकेको हो ।
बुधवार नेकपा एसले आफूलाई ३ मन्त्रालय दिनैपर्ने अडान लिएको छ ।
नेकपा एसको अडानपछि प्रधानमन्त्री प्रचण्डले अध्यक्ष माधव नेपालसँग छुट्टै छलफल गरेका छन् ।
संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आज पनि बस्दै छन् । आइतवार नेकपा एमालेलगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण स्थगित भएका दुवै सदनका बैठक आज बस्न लागेका हुन् । आइतवार पुन...
‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको बनिबास’ भन्ने गीतजस्तै निरज प्रधान, शंकर भुजेल र अजय खिउँजूको बास अहिले कारागारमा छ । उनीहरूको कारागार बास बनाउने कारण हो वान एक्सबेट (1XBE...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण औचित्यपूर्ण देखिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले दुवै सदनबाट दुइपटक पारित भएप...
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पार...
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सात वर्षअघिको सम्झौताअनुसार भारतबाट मुर्रा भैँसी/राँगा आएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै मान्छेले अहिले आफूलाई भैँसी चढाएको गुनासो गरे । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको स्पष्ट पारेका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...