जेठ २२, २०८०
लक्ष्मण सुनारको लेखन एवं निर्देशनमा फिल्म ‘फनफनी’ निर्माण हुने भएको छ । यस वर्षको वैशाखमा प्रदर्शनमा आएको ‘बुलाकी’ फ्रेम्ड निर्देशकले कमेडी तथा पारिवारिक कथामा नयाँ फिल्म बनाउन...
आफूलाई कुटपिट गरेको भन्दै गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका टिकटकर रिदम क्षेत्रीले उजुरी फिर्ता लिएका छन् ।
टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिक कार्यक्रमका क्रममा आफूमाथि कुटपिट भएको भन्दै रिदमले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका थिए ।
प्रहरीले मंगलवार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । सो क्रममा दुवैले अब एक–अर्काविरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका छन् ।
दुर्गेशले फेसबुकमा स्टाटस लेख्दै उक्त विवाद अन्त्य गरेको जानकारी दिएका छन् ।
‘भाइले केश फिर्ता लिँदै विगतमा भएका गल्ती कमजोरी भविष्यमा सच्याउने, कहीँ कतै कुनै मिडियामा आइन्दा नबोल्ने र हराएको भनिएको सुनको सिक्रीको जिम्मेवार भाइ स्वयंले नै लिने ‘म्युचुल अन्डरस्ट्यान्डिङ’ मा सबै कुराको ‘द इण्ड’ भएको सबैमा जानकारीका लागी अनुरोध छ’ उनले लेखेका छन् ।
लक्ष्मण सुनारको लेखन एवं निर्देशनमा फिल्म ‘फनफनी’ निर्माण हुने भएको छ । यस वर्षको वैशाखमा प्रदर्शनमा आएको ‘बुलाकी’ फ्रेम्ड निर्देशकले कमेडी तथा पारिवारिक कथामा नयाँ फिल्म बनाउन...
गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ न...
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक युट्युबबाट फिल्मको हिन्दी डब ‘होना था जो होने लगा’ बोलको गीत रिल...
त्यतै मेरो ध्यान किन खिच्छ र ? तिमीसँग त्यस्तो के चिज छ र ? लुम्बिनी... लुम्बिनी जता तिमी उतै म झुम्मिनी लोकगायक विष्णु खत्रीले सोमवार ‘लुम्बिनी’ बोलको नयाँ लोकदोहोरी...
रंगमञ्च हुँदै फिल्म क्षेत्रमा उदाएर जमेका अभिनेता हुन् बुद्धि तामाङ । वास्तविक नामभन्दा फिल्ममा निर्वाह गरेको ‘हैट’ थेगोबाट दर्शकले उनलाई बढी मात्रामा चिन्दै आएका छन् । उनका लीड भूमिका रहेका...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार (जेठ २५)देखि तीन दिने चलचित्र म...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...