जेठ २०, २०८०
भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छिन् । क्याप्टिभेटिङ क्रियसन अवार्डमा सहभागी उनी नेपाल आएकी हुन् । आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइ...
दर्जनौं लोकप्रिय गीतका सर्जक राजकुमार बगरको एकल गीत वाचन कार्यक्रम हुने भएको छ ।
गीतकार प्रतिष्ठान, नेपालले यही चैत २५ गते पोखरामा गीतकार बगरको एकल गीत वाचन कार्यक्रम आयोजना गरेको हो ।
पोखरा उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा गीतकार बगरले आफ्नो नयाँ–पुराना दुई दर्जन चर्चित गीत वाचन गर्नेछन् ।
आयोजक गीतकार प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले गीत संगीत भरेर गाउँदा मात्रै होइन्, गीतकारले वाचन गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने सोचले यसप्रकारको कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
‘कविता–मुक्तक वाचन हुन सक्छ । त्यसैगरी गीत पनि वाचन हुन सक्छ र गीत संगीत भरेर गाउँदा मात्रै होइन्, गीतकारले वाचन गर्दा पनि कर्णप्रिय सुनिन्छ भन्ने सोचले गतवर्षदेखि यसप्रकारको कार्यक्रम सुरु गरेका हौं’ उनले भने । गत वर्ष तीर्थ श्रेष्ठको गीत वाचन गरिएकोमा यसवर्ष राजकुमार बगरले गीत वाचन गर्न लागेका हुन् ।
एकल गीत वाचन गीतकार बगरको पहिलो अनुभव हो । ‘गीतकारको यस प्रकारका कार्यक्रम बिरलै हुने गरेका छन् । यो मेरो पहिलो अनुभव भएकाले एकदमै उत्साहित छु’ बगरले भने ।
‘उडेर जून छुन्छु भन्थेँ’, ‘यता कुलो काट्दा...’, ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि’ लगायतका आफ्ना झन्डै २ दर्जन गीत वाचन गर्ने बगरले बताए ।
भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छिन् । क्याप्टिभेटिङ क्रियसन अवार्डमा सहभागी उनी नेपाल आएकी हुन् । आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइ...
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ दिन मन...
गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ न...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करणमा ‘मास्टर क्लास’को शेसन पनि रहने भएको छ । सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा आगामी बिहीवार (जेठ २५)देखि तीन दिने चलचित्र म...
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक युट्युबबाट फिल्मको हिन्दी डब ‘होना था जो होने लगा’ बोलको गीत रिल...
रंगमञ्च हुँदै फिल्म क्षेत्रमा उदाएर जमेका अभिनेता हुन् बुद्धि तामाङ । वास्तविक नामभन्दा फिल्ममा निर्वाह गरेको ‘हैट’ थेगोबाट दर्शकले उनलाई बढी मात्रामा चिन्दै आएका छन् । उनका लीड भूमिका रहेका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...