जेठ २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका भूमि समेटिएको भारतको नयाँ संसद् भवनको चित्रबारे कुरा भएको बताएका छन् । तर नयाँ संसद् भवन पुगेर भारतीय प्रधानमन्त्रीसँग हात नहल्लाएको बताएका छन् । ‘म भ...
भागबण्डाको सकसले पूर्ण आकारमा सरकार विस्तार गर्न नसक्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किस्ता किस्तामा मन्त्री चयन गर्ने भएका छन् ।
मंगलबार र बुधबार बिहान बालुवाटारमा सरकार विस्तारका लागि सत्तारुढ दलको बैठक बोलाइए पनि सहमति नभएपछि सत्तारुढ दललाई समेटेर पहिलो चरणमा प्रत्येक पार्टीबाट १ जनालाई मन्त्रीको शपथ गराउने तयारी प्रधानमन्त्रीले गरेका छन् ।
यसैले प्रधानमन्त्रीले आजै कम्तीमा १ जनाको नाम दिन आग्रह गरेपछि नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ ।
बैठकले प्रधानमन्त्रीले मागेअनुसार एक जनाको नाम मन्त्रीका लागि सिफारिस गर्ने तयारी गरेको छ ।
नेकपा एसले सरकारमा ३ मन्त्रालय मागेको छ । तर प्रधानमन्त्रीले २ वटासम्म मन्त्रालय दिन सकिने प्रस्ताव गरेका छन् ।
नेकपा एसले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने सम्भावना बढी छ । यी २ मा पनि १ जनाको नाम तय गर्न बैठक बसेको हो ।
नेकपा एसले भुसालको नेतृत्वमा सरकारमा पार्टी सहभागी हुने जनाएको छ ।
नेकपा एसबाट ३ जना मन्त्री भए भानुभक्त जोशी पनि अर्का दाबेदार छन् । आजै ३ बजे फेरि सत्ता गठबन्धनको बैठक बस्नेछ । यो बैठकपछि सबै दलबाट एक एक जना समेटेर सरकार विस्तार गर्ने तयारी प्रधानमन्त्रीको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका भूमि समेटिएको भारतको नयाँ संसद् भवनको चित्रबारे कुरा भएको बताएका छन् । तर नयाँ संसद् भवन पुगेर भारतीय प्रधानमन्त्रीसँग हात नहल्लाएको बताएका छन् । ‘म भ...
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्थमन्त्री प्रकाशशरण महतले करको दर हेरफेरमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको आफूले सुनेको उल्लेख गर्दै त्यो सत्य भए सैह्य नहुने बताएका छन् ।&n...
नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकपछि प्रतिक्रिया दिँदै सांसद बर्तौताले प्रधानमन्त्री...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न नसकिने बताएका छन् । उनले नेतृत्वका गलत निर्णयविरुद्ध आवाज उठाउन सक्नुपर्नेसमेत बताए । दाङको लमहीमा नेपाली कां...
प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । प्रतिनिसभ...
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकपछि प्रतिक्रिया दिँदै सांसद दाहाल...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...