जेठ २०, २०८०
भारतको ओडिशामा भएको रेल दुर्घटना ज्यान गुमाउनेको संख्या २६१ पुगेको छ । ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ९०० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमा...
चीनलाई लक्षित गर्दै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले एकअर्काको भौगोलिक अखण्डताको सम्मान गर्न सल्लाह दिएका छन् ।
दिल्लीमा आयोजना भइरहेको शाङ्हाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को राष्ट्रिय सुरक्षा सल्लाहकार स्तरीय बैठकमा बोल्दै डोभालले सदस्य राष्ट्रहरूलाई पारस्परिक सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको सम्मान गर्न आह्वान गरे ।
यस क्षेत्रमा आतंकवादले तेर्स्याएको चुनौतीका विषयमा पनि डोभालले बैठकमा चर्चा गरे ।
भारत सन् २०१९ मा एससीओको पूर्णकालीन सदस्य बनेको हो । यस संगठनमा अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया पर्यवेक्षकको हैसियतमा छन् । अनि नेपाल, आर्मेनिया, कम्बोडिया, श्रीलंका र टर्की डायलग पार्टनरका रूपमा रहेका छन् ।
पाकिस्तान र चीनले अहिलेको बैठकमा भर्चुअल सहभागिता जनाउने सम्भावना छ ।
सन् २०२३ का लागि भारतले एससीओको अध्यक्षता ग्रहण गरेको छ ।
भारतको ओडिशामा भएको रेल दुर्घटना ज्यान गुमाउनेको संख्या २६१ पुगेको छ । ओडिशाको बालासोरमा कोरोमन्डल एक्सप्रेस र मालगाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ९०० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमा...
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइच...
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गत महिना भएको जातीय हिंसाको छानबिन गर्न भारतको सङ्घीय सरकारले आइतबार तीन सदस्यीय समिति गठन गरेको छ । आयोगको अध्यक्षता गौहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश अजय लाम्बाले ...
लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ आफूलाई हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन शुरू गरेका छन् । उनलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आ...
रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिणपश्चिमी ब...
चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ । प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्था...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...