×

Nic Asia
Dabur
Prabhu Bank

अर्थतन्त्रबारे प्रधानमन्त्री

श्रीलंका आतंक अहिले छैन, हामी बर्बाद हुन लागियो भन्ने ठाउँमा छैनौं– प्रधानमन्त्री

चैत १७, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा समस्या भए पनि बर्बाद हुन लाग्यो भन्ने स्थितिमा नरहेको दाबी गरेका छन् । रेमिट्यान्स, राजस्व र विदेशी मुद्रा सञ्चिति राम्रो अवस्थामा रहेकाले आत्तिनुनपर्ने उनले बताए । 

yONNEX
Frooti
Appy

रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सरकारले पूर्णता पाएसँगै अब अर्थतन्त्र सुधारको काममा लाग्ने बताएका हुन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

‘गत सालसम्म नेपालमा एउटा आतंक थियो, श्रीलंका आतंक । अहिले छैन । अहिले हामी बर्बाद हुन लाग्यो भन्ने ठाउँमा छैनौं । नयाँ राजनीतिक पहल शुरू भएको छ । अब गुणात्मक सुधार हुन्छ,’ प्रचण्डले भने । 


Advertisment
Lokantar App
Saurya island

आफूले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको दाबी उनले गरे ।

JYOTI
Vianet communication

‘अर्थतन्त्रको कुरा गर्दा तीन महिनामा रेमिट्यान्समा धेरै सुधार भएको छ । राजस्व संकलनमा धेरै सुधार भएको छ । विदेशी मुद्रा सञ्चितिमा निकै राम्रो ठाउँमा आएका छौं,’ प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच बसेर समस्या समाधान गर्न प्रयास गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आज पनि बस्दै छन् । आइतवार नेकपा एमालेलगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण स्थगित भएका दुवै सदनका बैठक आज बस्न लागेका हुन् ।  आइतवार पुन...

जेठ २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण औचित्यपूर्ण देखिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले दुवै सदनबाट दुइपटक पारित भएप...

जेठ २२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक भारतीय प्रधानमन्त्रीका तर्फबाट सीमा समस्या समाधान गर्नुपर्छ भन्ने स्पष्ट विचार आएको बताएका छन् ।  प्रतिनिधिसभामा आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी दिँदै प्रधा...

जेठ २२, २०८०

नेकपा एमाले अध्यक्ष केपी ओलीले किशोर हुँदा आफूले राँगोमाथि चढेर भैँसी चराउने गरेको बताएका छन् ।  सोमवार प्रतिनिधिसभा बैकठमा ओलीले किशोर अवस्थामा राँगो र भैँसीमाथि चढेर चराउनु सामान्य अवस्था भएको ब...

जेठ २२, २०८०

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पार...

जेठ २२, २०८०

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको बताएका छन् ।  सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखा...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x