×

Nic Asia
Dabur
Prabhu Bank

‘बहाव’ हेर्नेमध्ये एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अवसर

चैत १९, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

अभिनेत्री सुरक्षा पन्त अभिनीत चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको निर्माण टोली  प्रचार–प्रसारका लागी दौडधुपमा छन  ।

yONNEX
Frooti
Appy

चलचित्र चलाउन आजभोलि विभिन्न पुरस्कारहरू दिएर प्रचार गर्ने चलन बढ्दो छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यस ‘बहाव’ चलचित्रको निर्माण पक्षले पनि चलचित्रको टिकटमा थाइल्याण्डको प्याकेज टुरको पुरस्कार राखेका छन् । केही दिनअघि चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो ।


Advertisment
Lokantar App
Saurya island

पुरस्कार जित्न योग्य हुनका निम्ति ‘बहाव’ चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के वाइ सी  प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरबाट २५ भन्दा  बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिने छ । 

JYOTI
Vianet communication

खल्ती एपबाट टिकट काटेर चलचित्र हेर्ने एकजना भाग्यशाली व्यक्तिले एम डि होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्याण्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् । चलचित्र  प्रमोसनमा जोडिन पाएकोमा ‘वहाब’को टिमलाई धन्यवाद दिँदै विजेतालाई उत्कृष्ट सेवा प्रदान गर्न आफूहरु उत्सुक रहेको एम डि होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताइन् ।

यस पुरस्कारसँग जोडिएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै खल्तीले यस्ता कार्यक्रमहरूलाई बढावा दिने र खल्ती एपमार्फत  चलचित्र हेर्ने प्रयोगकर्ताका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले बताइन् । 

खल्ती एक नेपालको  उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो । यसले विभिन्न विल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एम डि ट्राभल्स विगत ६ वर्षदेखि ट्राभल प्याकेजहरू उपलब्ध गरिरहेको एक  (आइ.ए.टि.ए)  लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक  लीला बहादुर लामा हुन् । 

दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज चलचित्र प्रमोसनको लागि  निकै प्रभावकारी हुने चलचित्रका मार्केटिङ हेड सुदिप दवाडीको दाबी छ । 

बिजेता छनोट भने चलचित्र प्रदर्शन सकिएको २ हप्तापछि खल्तीको अफिसियल पेज मार्फत लक्की ड्र गरिनेछ । सो प्याकेज प्राप्त गर्नको लागी निम्नअनुसार नियम र सर्तहरू पालना गर्नुपर्ने छ । 

नियम र सर्तहरू :
– विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको  डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ ।
– टूर प्याकेज घोषणाको मिति देखि ३ महिना भित्रसम्म मात्र मान्य हुनेछ ।
– यो प्याकेज अरूलाई दिन योग्य हुने छैन ।

– विशेष परिस्थितिमा  विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर  प्याकेजको लागि मनोनीत गर्न सक्नेछ ।
– थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेताको स्वयंको हुनेछ । 
– भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले बेहोर्नु पर्ने छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ ।  सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ न...

जेठ २१, २०८०

आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । आइतबार बिफोरयु म्युजिक युट्युबबाट फिल्मको हिन्दी डब ‘होना था जो होने लगा’ बोलको गीत रिल...

जेठ २०, २०८०

भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छिन् । क्याप्टिभेटिङ क्रियसन अवार्डमा सहभागी उनी नेपाल आएकी हुन् । आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइ...

जेठ २२, २०८०

त्यतै मेरो ध्यान किन खिच्छ र ?  तिमीसँग त्यस्तो के चिज छ र ?  लुम्बिनी...  लुम्बिनी जता तिमी उतै म झुम्मिनी लोकगायक विष्णु खत्रीले सोमवार ‘लुम्बिनी’ बोलको नयाँ लोकदोहोरी...

जेठ २१, २०८०

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर स्टारर फिल्म ‘जारी’ले प्रदर्शनको ५१ दिन मनाएको छ । फिल्मले शनिबार उपत्यकाबाहिर ११ वटा र उपत्यकाभित्र १८ वटा गरी २९ वटा हलमा प्रदर्शनको ५१ दिन मन...

जेठ २१, २०८०

लोकप्रिय गायक एवं सर्जक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’को दोस्रो भाग ल्याउने तयारी गरेका छन् । आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भा...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x