×

Nic Asia
Prabhu Bank

नक्कली शरणार्थी प्रकरण : मुद्दा लेख्न ८ सरकारी वकिलको टीमले चौबीसै घण्टा काम गर्ने

जेठ ७, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

नक्कली शरणार्थी प्रकरणको मुद्दा तयार पार्न जिल्ला सरकारी वकिलको कार्यालयले चौबीसै घण्टा काम गर्ने तयारी गरेको छ ।

yONNEX
Frooti
Appy

मुद्दाको महत्त्व र समयको चापका कारण ८ जनाको टीम बनाएर चौबीसै घण्टा काम गर्न लागिएको कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यसका लागि प्रमुख नेउपानेकै नेतृत्वमा टीम तयारी अवस्थामा छ ।


Advertisment
Lokantar App
Saurya island

'८ जनाको टीमले चौबीसै घण्टा कायम गरेर मुद्दा लेख्ने तयारी छ,' नेउपानेले लोकान्तरसँग भने ।

JYOTI
Vianet communication

पहिलो अभियुक्त पक्राउ परेको ६० दिनभित्र मुद्दा दर्ता भइसक्नुपर्ने कानूनी बाध्यता छ । ६० दिनको समयसीमा आगामी मंगलवार पूरा हुँदैछ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा दुई पूर्वमन्त्री, बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् ।

पक्राउ पर्न बाँकी थप १७ जना समेत गरी कूल ३३ जनाविरुद्ध करीब २६ करोड बिगो कायम गर्नुपर्ने मागदाबीसहित प्रहरीले आजै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

पढ्नुहोस्, यो पनि :

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १९, २०८०

सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।  सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत काम गरेको...

जेठ १९, २०८०

सुनकोशी नदीमा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका&n...

जेठ १९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका इन्द्रजित राईले आफूले कसैलाई पैसा दिन नभनेको बयान दिएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको बयानमा सानु भण्डारीसँग पैसाको बारेमा आफ्नो कुनै पनि कुरा नभएको दाबी ...

जेठ १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीवार साँझ नयाँ दिल्लीमा आयोजित  &lsqu...

जेठ १९, २०८०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी बनाउनका लागि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।  इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएक...

जेठ १९, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले प्रहरीले मध्यराति दबाबमा बयान लिएको बताएका छन् । काठमाडौं जिल्ला अदालतमा बयानका क्रममा प्रहरीले आफूलाई दबाबमा पारेर मध्यराति बयान लिएको ब...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x