×

Nic Asia
Prabhu Bank

प्रचण्ड नेतृत्वको सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यमा सहयोग गर्ने चीनको प्रतिबद्धता

जेठ ११, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

 चीनले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले लिएको आर्थिक विकास र समृद्धिको लक्ष्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

yONNEX
Frooti
Appy

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगको भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ च्यान छाओले यस्तो प्रतिबद्धता जनाएका हुन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

चीनमा भएको भेटवार्ताका क्रममा उपाध्यक्ष सापकोटाले चीन नेपालको छिमेकी मात्र नभएर विकास साझेदार समेत भएको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक विकासमा पुर्याएको सहयोगका लागि चीनलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि चीनले सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए । 


Advertisment
Lokantar App
Saurya island

सो क्रममा दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा पनि छलफल भएको बताइएको छ ।  यही जेठ ५ गते २० सदस्यीय सापकोटा नेतृत्वको पार्टी प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको थियो । सुरुमा ल्हासा र मानसरोबरको भ्रमण एवं अवलोकन गरेको सापकोटा नेतृत्वको टोली अहिले राजधानी बेइजिङमा छ । 
 

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १९, २०८०

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयू) मा हस्ताक्षर भएसँगै आगामी ३ वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह ग...

जेठ १८, २०८०

सुदूरपश्चिम प्रदेशसभा सदस्यले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको प्रारूपमा सञ्चालनको पहल गर्न सदनको ध्यानाकर्षण गराएका छन् । आज (बिहीवार) बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सदस्यले नेपाल सरकार मन्त्रिपरि...

जेठ १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीवार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजन...

जेठ १९, २०८०

कोशी प्रदेशसभा बैठक आज शुक्रवार बिहान ११ बजे बस्दैछ । बिहीवार आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि बैठक स्थगित गर्दै सभामुख बाबुराम गौतमले अर्काे बैठक शुक्रवार बस्ने जानकार...

जेठ १९, २०८०

नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको...

जेठ १९, २०८०

भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँदिल्लीस्थित आफू बसेको होटल आईटीसी मौर्यमा शुक्रवार बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x