×

Nic Asia
Dabur
Prabhu Bank

प्रधानमन्त्री मोदीविरुद्ध विपक्ष एकजुट, संसद् भवनको उद्घाटन सत्र बहिष्कार गर्ने घोषणा

जेठ १२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध विपक्षी दलहरू एकजुट भएका छन् ।

yONNEX
Frooti
Appy

आगामी २८ मईका दिन हुने संसद् भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्ने तय भएपछि विपक्षले बहिष्कार गर्ने घोषणा गरेका छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

विपक्षले संसद् भवन राष्ट्रपति द्रोपदी मुर्मूको हातबाट हुनुपर्ने अडान राखेको छ । तर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विगतको इतिहास स्मरण गराउँदै प्रधानमन्त्रीबाट संसद् भवन उद्घाटन हुने अडान लिएको छ ।


Advertisment
Lokantar App
Saurya island

भाजपाका राष्ट्रिय प्रवक्ता शहजाद पूनावालाले विपक्षले पाखण्ड देखाएको आरोप लगाए । ‘पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीले पार्लियामेन्ट हाउस एनेक्सीको भवन र राजीव गान्धीले सन् १९८७ मा पार्लियामेन्ट लाइब्रेरी भवनको उद्घाटन गरेका थिए,’ उनले स्मरण गराए ।

JYOTI
Vianet communication

सरकारले राष्ट्रपति मुर्मूलाई पूरै बेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दलले लोकतन्त्रको आत्मा निकालिएकाले नयाँ भवनको कुनै औचित्य नभएको आरोप लगाएका छन् । १९ दलले भवन उद्घाटन समारोह बहिष्कार गर्ने जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २१, २०८०

भारतमा शनिबार भएको रेल दुर्घटनामा मृत्यु हुनेको संशोधित सङ्ख्या २७५ रहेको जानकारी सरकारी अधिकारीले दिएका छन् । भारतको पूर्वी राज्य उडिसाका एक उच्च सरकारी अधिकारीले शुक्रबार भएको रेल दुर्घटनामा मृत्यु हुनेक...

जेठ २१, २०८०

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ ।  प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य पाँच जना बेपत्ता भएका स्था...

जेठ २२, २०८०

रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका  छन् ।  रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको  छ ।  ह्याकिङ दक्षिणपश्चिमी ब...

जेठ २२, २०८०

जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइच...

जेठ २२, २०८०

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् ।  नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र...

जेठ २२, २०८०

लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीका छोरा हनिबालले बिना सुनुवाइ आफूलाई हिरासतमा राखेको विरोधमा शनिबारदेखि आमरण अनशन शुरू गरेका छन् । उनलाई लेबनानमा सात वर्षभन्दा बढी समयदेखि थुनामा राखिएको र आ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x