×

Nic Asia
Dabur
Prabhu Bank

लुम्बिनी वाणिज्य क्याम्पसमा अखिलका कार्की निर्विरोध निर्वाचित

जेठ १२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् ।

yONNEX
Frooti
Appy

लामो रस्साकस्सीबीच विद्यार्थी संगठनहरूले नेकपा एमालेनिकट अनेरास्ववियुको नेतृत्वमा स्ववियु चयन गरेका हुन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

जसअनुसार सचिवमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का निराजन खरेल, कोषाध्यक्षमा अनेरास्ववियुका योगेन्द्र रायमाझी र खुला सदस्यमा अनेरास्ववियुका सिर्जन नेपाल, प्रकृति गौतम, प्रकाश पौडेल, नेविसंघका भुवनेश्वर अधिकारी, पुनम कुँवर र अनेरास्ववियु क्रान्तिकारीका निशा बन्जाडे र प्रसुन ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।


Advertisment
Lokantar App
Saurya island

चैत ५ गते निर्वाचनका लागि नामावली प्रकाशन भएको अवस्थामा अनेरास्ववियु बाहेकका विद्यार्थी संगठनले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि रोकिएको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख १० गते ३० दिनभित्र निर्वाचन प्रक्रियामा लैजान दिएको अन्तरिम आदेशपछि पुनः प्रक्रियामा गएको थियो ।

JYOTI
Vianet communication

जेठ १४ गते निर्वाचनको कार्यतालिका थियो । निर्वाचन अधिकृत तथा सहप्राध्यापक गोपालप्रसाद पाण्डेले सभापतिसहित पदाधिकारीमा एकल उम्मेदवारी परेपछि निर्विरोध भएको बताए । क्याम्पसमा ४ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा व्यवस्थापन विषयहरूको पढाइ हुन्छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २४, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट सरकारले डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको आरोप लगाएका छन् ।   बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएका नेपालले सञ्...

जेठ २३, २०८०

प्रतिनिधिसभा बैठकमा जस्तै कोशी प्रदेशसभा बैठकमा पनि मंगलवार सांसदहरूबीच जुहारी चलेको छ ।  प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रमाणीकरण र मुर्रा राँगाको विषयलाई लिएर दोहोरी चलेको थियो । कोशी प्रद...

जेठ २४, २०८०

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ ।  प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति...

जेठ २४, २०८०

प्रतिनिधिसभाको बैठक बुधबार पनि जारी रहने भएको छ । बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा  बिहान ११ बजे बैठकका लागि बोलाइएको छ ।  बैठकमा आगामस् आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहनेछ। गत जेठ १...

जेठ २४, २०८०

सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ ।   आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्र...

जेठ २४, २०८०

काठमाडौं महागरपालिका प्रमुख बालेन शाह बेल्जियम जाने भएका छन् । मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा सहभागी हुन उनी बेल्जियम जाने भएका हुन् । मन्त्रिपरिषद् बैठकले शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्र...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x