जेठ २४, २०८०
गायिका समीक्षा अधिकारी पछिल्लो समयमा रेकर्डिङमा निकै व्यस्त बन्न थालेकी छिन् । उनले दिनमा पाँच/सात वटासम्म गीत रेकर्ड गर्न थालेकी छिन् । रेकर्डिङका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् । स...
समीक्षा अधिकारीले १३ वर्षको उमेरमा ‘बालापनको उमेर’बोलको फिल्मी गीत गाएर सांगीतिक क्षेत्रमा पाइला राखेकी थिइन् ।
उनले गाएको पहिलो गीत नै सुपरहिट भयो । उनको व्यस्तता भने ‘माया मारेर’बोलको गीत गाएपछि बढेको हो । उक्त गीत गाएपछि समीक्षाले दैनिक ५ वटासम्म गीत रेकर्ड गराउने गरेकी थिइन् । स्टेजसम्म उनी छाउने गरेकी थिइन् । उनका ‘नबोली नबोली’, ‘धनगढीको बसमा’, ‘पछयौरी लिसियो’, ‘सुर्ति माड्दै माड्दै’ जस्ता थुप्रै गीतले बजार पिटेका थिए ।
साङ्गीतिक करिअरले लोभलाग्दो उचाइ लिइरहेको समयमा व्यक्तिगत जीवनसँग जोडिएको घटनाले गर्दा उनी डेढ वर्षअघिबाट समस्यासँग गुज्रिन पुगिन् । सामाजिक सञ्जालमा उनीविरुद्ध गाली प्रहार हुन थाल्यो । उनले गीत गाउन दिनेहरू देखिएनन् । स्टेज कार्यक्रमतिर उनको डिमाण्ड ठप्पै हुन पुग्यो । तर, पछिल्लो केही समययता समीक्षा पहिलेझैँ व्यस्त बन्न थालेकी छन् ।
अहिले समीक्षाले हरेक दिन नयाँ-नयाँ गीत रेकर्ड गराइरहेकी छिन् । चर्चित कलाकारहरूसँग उनले गीत गाइरहेकी छिन् । बिहीवारमात्रै उनले ४ वटा गीत रेकर्ड गराएको जानकारी दिएकी छिन् । उनले स्वर दिनका गीतहरू दिनहुँजसो युट्युबमा सार्वजनिक हुन थालेका छन् । शुक्रवारमात्रै पनि उनको स्वरमा पशुपति शर्माको चर्चित गीत ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन सार्वजनिक भएको छ ।
गायिका समीक्षा अधिकारी पछिल्लो समयमा रेकर्डिङमा निकै व्यस्त बन्न थालेकी छिन् । उनले दिनमा पाँच/सात वटासम्म गीत रेकर्ड गर्न थालेकी छिन् । रेकर्डिङका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् । स...
लक्ष्मण सुनारको लेखन एवं निर्देशनमा फिल्म ‘फनफनी’ निर्माण हुने भएको छ । यस वर्षको वैशाखमा प्रदर्शनमा आएको ‘बुलाकी’ फ्रेम्ड निर्देशकले कमेडी तथा पारिवारिक कथामा नयाँ फिल्म बनाउन...
गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’ बोलको गीत सार्वजनिक भएको छ । शेर साउदको शब्द र संगीत रहेको यो गीतमा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ । गी...
आगामी शुक्रवारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको केएल टावरमा रहेको एफक्युब हलमा आयोजित शोमा उपस्थित अतिीथहरूले चलचि...
साङ्गीतिक जोडी अर्जुन पोखरेल र दुर्गा खरेल पोखरेल चाँडै बाबुआमा बन्दैछन् । चर्चित संगीतकार अर्जुन र गायिका दुर्गाले केही वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । सामाजिक स...
गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ न...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...