×

Nic Asia
Prabhu Bank

पशुपतिले समीक्षाको स्वरमा ल्याए ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन

जेठ १२, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

लोकगायक पशुपति शर्माले आफ्नो हिट गीत ‘आफ्नो आफ्नो दुःख’को फिमेल भर्सन सार्वजनिक गरेका छन् । ​

yONNEX
Frooti
Appy

सुमधुर स्वरकी धनी गायिका समीक्षा अधिकारीको स्वरमा रेकर्ड गराएर भिडियोसहित पशुपतिले शुक्रवारमात्रै गीतको फिमेल भर्सन सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा समेत समीक्षा स्वयंम प्रस्तुत छिन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX


Advertisment
Lokantar App
Saurya island

‘आफ्नो आफ्नो दुःख’ पशुपतिको स्वरमा ६ महिनाअघि सार्वजनिक गीत हो । यो गीतलाई स्रोता एवं दर्शकले निकै रुचाएका थिए । टिकटकमा समेत निकै छाएको उक्त गीतको भिडियोले युट्युबमा ९४ लाख भ्युज पाइसकेको छ । गीत करोड क्लबको नजिक पुगेसँगै पशुपतिले यसको फिमेल भर्सन ल्याएका हुन् । 

JYOTI
Vianet communication

यो गीतमा शब्द एवं संगीत पशुपतिकै छ । दुर्गा पौडेलको निर्देशन एवं छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १५, २०८०

वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् ।  रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...

जेठ १९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।  गायिका मेलिना राईको स्वर रह...

जेठ १६, २०८०

सुवर्ण थापाको लेखन एवं निर्देशन रहेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ । गतवर्ष भदौ १० गते रिलिज भएको फिल्म यसवर्षको भदौं २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । गतवर्ष शो बाँड...

जेठ १८, २०८०

प्रकाश सपूतको पछिल्लो गीत ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार बेलुका सार्वजनिक ‘इँटा भट्टीको’ बोलको गीतको भिडियोमा ...

जेठ १८, २०८०

‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्त...

जेठ १७, २०८०

गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनव...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x