×

Dabur
MG

भारत भ्रमण

प्रचण्ड र मोदीको कुराकानीमा उठेन अखण्ड भारतको नक्साको कुरा

जेठ १८, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अखण्ड भारतको नक्साका विषयमा कुरा नउठाएको बताइएको छ । 

yONNEX
Sagarmatha Cement

भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत समेटिएको अखण्ड भारतको नक्सा भित्तेचित्र (म्युरल) का रूपमा राखिएको तस्वीर सार्वजनिक भएपछि नेपालमा विवाद उठेको थियो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

तर प्रचण्ड र मोदीबीच यस विषयमा कुनै पनि कुरा नउठेको भारतीय विदेशसचिव विनयमोहन क्वात्राले बताएका छन् । 


Advertisment
Kumari
Saurya island
Pardeshi

पत्रकार सम्मेलनका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा क्वात्राले यो विषय २ प्रधानमन्त्री बीचको संवादमा प्रवेश नगरेको बताए । 

Vianet communication
Laxmi Bank

‘दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको भेटघाट र प्रतिनिधिमण्डल स्तरमा भएको बैठकमा यो कुरा नउठेको मेरो बुझाइ हो,’ क्वात्राको भनाइ छ । 

यसका साथै प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदन तथा अग्निवीर परियोजनाका कारण गोर्खा भर्तीमा परेको समस्या लगायतका विषयमा पनि २ प्रधानमन्त्रीबीच कुराकानी नभएको जानकारी क्वात्राले दिए । 
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ८, २०८०

झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना...

असोज ८, २०८०

गएरातिको वर्षात्‌ले धनगढीका विभिन्न ठाउँहरू जलमग्न भएका छन् । सडक निर्माण कार्य जारी रहेको तथा पानीको सहज निकास नहुँदा एकै रातको पानीले धनगढीको मुख्य क्षेत्र जलमग्न भएको हो । वर्षात्‍को पानी सेत...

असोज ८, २०८०

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज (सोमबार) बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौत...

असोज ८, २०८०

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी ...

असोज ८, २०८०

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १०...

असोज ८, २०८०

उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरूपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए । तर वर्षौंदेखि उपेक्षामा परेको मासु बजार स्थानीय सरकारले प...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x