असोज ७, २०८०
एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदकविहीन रहेको छ । हालसम्म प्रतिस्पर्धा गरेका नेपाली खेलाडीको फितलो प्रदर्शन देखिएको छ । चीनको हाङझावमा जारी खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा ...
नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।
शहीद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।
निर्धारित तालिकाअनुसार भोलि (शुक्रवार) भने दशरथ रंगशालामा टिमको प्रशिक्षण हुने र त्यसपछि स्थगित गरिएको एन्फाले जनाएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।
एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदकविहीन रहेको छ । हालसम्म प्रतिस्पर्धा गरेका नेपाली खेलाडीको फितलो प्रदर्शन देखिएको छ । चीनको हाङझावमा जारी खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा ...
चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा भव्य समारोहबीच उद्घाटन गरेका छन् । चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र ...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले बर्नलीमाथि चुनौतीपूर्ण जीत निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले बर्नलीमाथि १-० को चुनौतीपूर्ण जीत निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले...
१९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार टोलीको बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द...
भारतले दोस्रो ओडीआई खेलमा पनि अष्ट्रेलियालाई पराजित गरेको छ । गएराति भएको खेलमा सानदार ब्याटिङ गरेको भारतले अष्ट्रेलियालाई ९९ रनले पराजित गरेको हो । जीतसँगै तीन ओडीआई खेलको सिरिज भारतले जितेको छ । ३१७...
आयोजक राष्ट्र चीनले एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...