×

Dabur
MG

म्युजिक भिडियोमा हट मोनिकासँग रोमान्टिक पुष्प

काठमाडाैं | जेठ २२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

गायक सन्तोष सुनार र गायिका विन्दु परियारको स्वरमा ‘ओ मेरो राजा जी’ बोलको गीत सार्वजनिक गरिएको छ । 

yONNEX
Sagarmatha Cement

सन्तोषकै शब्द तथा कम्पोजमा तयार भएको यो गीतको भिडियोलाई निर्देशक विक्रम स्वारले डान्सिङ नम्बरमा तयार पारेका छन् । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भिडियोमा अभिनेता पुष्प खड्का र मोडल मोनिका बुढाथोकीको अभिनय हेर्न सकिन्छ । निर्देशक स्वारले पुष्प र मोनिकालाई आधुनिक शैलीमा नचाएका छन् । भिडियोमा मोनिका हट देखिएकी छिन् । उनीसँगै पुष्प पनि रोमान्टिक मुडमा भिडियोमा प्रस्तुत भएका छन् । गीतमा केटा र केटीले एक अर्कालाई रानी र राजा भन्दै सम्बोधन गरेको सुन्न सकिन्छ । 


Advertisment
Kumari
Saurya island
Pardeshi

जश्भिर स्वार र विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको भिडियोलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । 

Vianet communication
Laxmi Bank

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत आइतवार यो भिडियो सार्वजनिक भएको हो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ९, २०८०

यही असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘वानर सेना’को विशेष शो आयोजना गरिएको छ । विभिन्न क्षेत्रका अतिथि र पत्रकारको उपस्थितिकाबीच झापाको पाथीभरा सिने प्लाजामा चलचित्रको विशेष ...

असोज ८, २०८०

निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।  निर्माण टिमले सोमवार पोस्टर सार्वजनिक गर्दै आगामी माघ २६ गतेलाई प्रदर्...

असोज ७, २०८०

मल्टिस्टारर चलचित्र ‘हात्तीछाप’ले माघको २६ गतेका लागि प्रदर्शन मिति तय गरेको छ ।  यो चलचित्रका निर्माताले गत साता अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स समावेश पोस्टर सार्वजनिक गरेका थिए ...

असोज १०, २०८०

गोर्खालीको भेष हेर कति राम्रो लाग्छ  मारुनीलाई देखेर नाचौं नाचौं लाग्छ यी शब्द हुन् ‘हे माया नाँचन...’ गीतका । केही दिनअघि सार्वजनिक यस गीतले नेपाली कला र संस्कृतिलाई चित्रित गर्छ ।&nb...

असोज ५, २०८०

दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबबाट सार्वजनिक गरिएको छ ।  गतवर्ष असोजमा प्रदर्शनमा आएको चलचित्र शुक्रवार दिउँसो बुढासुब्बा डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो...

असोज १०, २०८०

दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भदौको २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र हेर्नका लागि दोस्रो सातामा पनि हलमा दर्शकको चाप छ ।  य...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x