×

Dabur
MG

संसदमा ओली

प्रधानमन्त्रीले भारतबाट ल्याएका १५ वटा राँगामात्रै हुन् : ओली

काठमाडाैं | जेठ २२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट १५ वटा राँगामात्रै ल्याएको बताएका छन् । 

yONNEX
Sagarmatha Cement

सोमवार प्रतिनिधि सभा बैठकमा अरु केही गर्न नसकेको भन्दै ओलीले भारतबाट ल्याउने र देखाउन चिज नै नभएको दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘प्रधानमन्त्रीले साँच्चै ल्याएको १५ वटा राँगा हुन् । चढेर ल्याएर पनि डोहोर्‍याएर ल्याए पनि’ ओलीले भने, ‘अरु केही छैन । तर अरु ल्याएको भए प्रमाणित गर्नुपर्छ ? तर भन्न र देखाउनलाई केही छैन ।’


Advertisment
Kumari
Saurya island
Pardeshi

ती राँगा पनि ल्याउन आफ्नो कार्यकालमा सम्झौता भएको स्मरण गरे । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ८, २०८०

चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको आफूले महसुस गरेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ताअघि द...

असोज ८, २०८०

गएरातिको वर्षात्‌ले धनगढीका विभिन्न ठाउँहरू जलमग्न भएका छन् । सडक निर्माण कार्य जारी रहेको तथा पानीको सहज निकास नहुँदा एकै रातको पानीले धनगढीको मुख्य क्षेत्र जलमग्न भएको हो । वर्षात्‍को पानी सेत...

असोज ८, २०८०

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज (सोमबार) बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौत...

असोज ८, २०८०

लोकान्तर राउण्ड अपमा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङ पुगेर पनि उच्चस्तरी...

असोज ८, २०८०

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी ...

असोज ८, २०८०

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १०...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x