असोज ८, २०८०
उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरूपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए । तर वर्षौंदेखि उपेक्षामा परेको मासु बजार स्थानीय सरकारले प...
काठमाडाैं | जेठ २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई ट्रयाकमा ल्याउन नागरिकता विधेयक प्रमाणीकरण औचित्यपूर्ण देखिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले दुवै सदनबाट दुइपटक पारित भएपछि प्रक्रिया पूरा भएको बताएका हुन् ।
‘जनताको हितलाई ध्यानमा राखेर दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणलाई पारित गर्न अनुरोध गरेका हौं । सरकारले दराजभित्र छ हेर्नुहोस् त भनेर राष्ट्रपतिलाई अनुरोध गरेको हो । विधेयकलाई हेर्नु त भनेर सरकारलाई भनेको पनि होइन’ प्रधानमन्त्रीले भने, ‘दुवै सदनबाट विधेयक पारित गरेर पठाउँदा फेरि राष्टपतिले दराजमा हाल्दिए हाम्रो लोकतन्त्रमाथि घात हुन्थ्यो । पास भइसकेको हो, प्रक्रिया पूरा गरेपछि राष्टपति कहाँ स्वीकृतिका लागि पुगिसकेको हो । नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा ल्याउन आवश्यक थियो । संविधान ट्रयाकमा आयो ।’
दुई-दुईपटक सदनबाट पारित भएर प्रक्रिया पूरा भएको, छलफलका क्रममा पनि फेरि ल्याउँदा समस्या नहुने सुझाव आएको उनको भनाइ छ ।
यस अघि दुवै सदनबाट पारित भएको नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेकी थिइन् ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल आएपछि यो विधेयक पारित भएको हो ।
उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरूपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए । तर वर्षौंदेखि उपेक्षामा परेको मासु बजार स्थानीय सरकारले प...
हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । ग्यास नभएको सिलिन्डरलाई सिल गरेर बिक्री वितरणका लागि बजारमा पठाएको पाइएपछि जरिवाना गरिएको ...
प्रमुख सत्ता साझेदार एवं संसद्को सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्न नसकेको भन्दै प्रश्न उठेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा प्रभावशाल...
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयानुसार बिहान ११ बजे बेइजिङ...
झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्थिन् । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...