असोज ११, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट ६७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । पार्टी केन्...
काठमाडाैं | जेठ २४, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट सरकारले डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको आरोप लगाएका छन् ।
बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएका नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको आरोप लगाएका हुन् ।
आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने उनको भनाइ छ । ‘बजेटजति सबै डडेलधुरा, गोरखा र नुवाकोटमा केन्द्रित गरियो भन्ने सुनेँ,' उनले भने, 'त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र यसो गर्न नमिल्ने थियो । बुझ्नुपर्नेछ ।’
उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट ६७० कैदीबन्दीको भुक्तान हुन बाँकी कैद मिनाहा भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ । पार्टी केन्...
नेकपा (एमाले) बाग्मती प्रदेश नेतृत्वका लागि अध्यक्षमा ४ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा उम्मेदवारी दिनेमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठ छन् । ...
नेकपा (एमाले)को बागमती प्रदेशको नयाँ नेत्तृत्वका लागि हुन लागेको निर्वाचन निर्धारित समयमा नहुने भएको छ । बिहीवार बिहान ८ बजेलाई निर्वाचन हुने तोकिएकोमा प्राविधिक कारणले पछि सरेको छ । अब निर्वाचन दिउँसो ...
नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । बुधबार अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको थियो । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन ...
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । थप दुई जनाले उम्मेदवारी फाराम लगेका छन् । रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गराएका छ...
नेकपा एमाले बागमती प्रदेशको अधिवेशन पार्टी मुख्यालयमा जारी छ । २४५ पदका लागि हुने निर्वाचनको मतदान बिहीवार बिहान ८ बजेबाट हुने भनिए पनि साँझ ६ बजेका लागि सरेको छ । अध्यक्षमा कृष्णप्रसाद दाहाल, कैल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...